Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सशस्त्र प्रहरीमा स्वेच्छिक सरुवा गर्ने नयाँ व्यवस्था

काठमाडौं, सशस्त्र प्रहरी बलले सेवा अवधि दुईवर्ष भन्दा कम रहेका सिनियर अधिकृतसहितका आफ्ना राष्ट्रसेवकहरुलाई घर व्यवहार मिलाउन सजिलो होस भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरेको छ । बलले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देखि तल्लो तहसम्मका आफ्ना सवै राष्ट्रसेवकलाई उसको सेवा समाप्तीको पछिल्लो समयमा संभव भएसम्म चाहेको घरपायक जिल्लामा सरुवा गरिदिने नयाँ व्यवस्था गरेको हो । बलले अनिवार्य अवकाश हुन लागेकाहरुलाई चाहेको जिल्ला वा क्षेत्रमा सरुवा मिलाउदा सेवाकालमा ड्युटीको शिलशीलामा लामो अवधिसम्म घर बाहिर रहेका राष्ट्रसेवकहरुले घर व्यवहार मिलाउन सजिलो हुने विश्वास लिएको छ । सशस्त्र प्रहरी बलले आफ्नो कल्याणकारी कार्य अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुविधा पु¥याउने अभिप्रायले यो नयाँ व्यवस्था गरेको हो  । पेशागत जीवनमा झण्डै तीन दशक लामो अवधि विताउँदा सशस्त्र प्रहरी कर्मचारीहरु घर परिवारबाट टाढा रही आफ्नो जिम्मेवारी निर्वाहमा समर्पित रहेका हुन्छन् । उनीहरुका विभिन्न पक्षसँगै घरायसी समस्यालाई समेत नजिकबाट नियाल्दै घरपायक सरुवा भई कामकाज गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो । सरुवाको समयमा बलको प्रधान कार्यालयले अवकास नजिकका सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नै सकृयतामा सम्पर्क गरी सरुवाको अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको छ । आगामी २०७३ सालसम्म सशस्त्र प्रहरी उपरीक्षक (एसपी), सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक गरी ३७ जना तथा सो भन्दा तल्लो तहका केही राष्ट्रसेवकहरुले स–सम्मान अनिवार्य अवकाश प्राप्त गर्दै छन् । सशस्त्र प्रहरी बलमा हाल श्रीमान श्रीमतीनै सेवारत भएमा सम्भव भएसम्म एउटै कार्यालय वा नजिकको अर्को कार्यालयमा दरबन्दी कायम गरिदिने गरिएको छ । यसैगरी जवान तहलाई सम्भव भएसम्म उसले खोजेको घरपायक क्षेत्रमा सरुवा गर्ने गरिएको छ । सशस्त्र प्रहरी बलले अवकास नजिक रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इच्छाएको ठाउँमा सरुवा गरिदिँदा उनीहरुको मनोवल उच्च रहने विश्वास लिएको बल लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy