Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

अर्घाखाँचीमा पाँच थरीका गिद्ध

अर्घाखाँची,  प्रकृतीको कुचीकार मानीने गिद्धका ५ प्रजाती अर्घाखाँचीमा पाइने गरेको छ । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा   जोड दिइएको छ । अर्घाखाँचीको सन्धिखर्कमा गिद्ध संरक्षणकालागि सरोकारवाला स्तरीय अन्तरक्रिया कार्यक्रममा यो कुराको जानकारी गराइएको हो ।   जिल्लाको अर्घाका सामुदायीक बन, खन, मखात, घेराको भीर, ढाकाबांग लगायतका स्थनमा ५ थरी गिद्ध पाइने गरेको गिद्ध सरक्षण अभिायनका बिज्ञ कृष्णप्रसाद भुसालले बताएका छन । उनले डंगर , सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने जानकारी दिए । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा   बोल्ने बक्ताहरुले जोड दिएका छन । गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक बन अर्घाको आयोजना र नेपाल पंक्षी संरक्षण संघ काठमाण्डौको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गिद्धको बासस्थान, जिल्लामा पाइने गिद्धको अबस्था लगायतका बिषयमा पक्षि संरक्षण केन्द्रका  बिज्ञ कृष्ण प्रसाद भुसाल, अधिकृत खडानन्द पौडेल, जिल्ला पशुसेवा कार्यलय अर्घाखाँचीका प्रमुख रामनारायण मण्डल लगायतले जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला बन अधिकृत कृष्ण प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल, जिल्ला कृषि बिकास कार्यलयका प्रमुख योग प्रसाद खरेल नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक,एमालेका जिल्ला सदस्य रामचन्द्र पोख्रेल,एमाओबादीका जिल्ला अधयक्ष चन्द्रबहादुर खड्का, भु संरक्षण कार्यलयका प्रमुख सम्पुर्णनन्द गिरी, सामुदायीक बनका रामबहादुर रायमाझि प्रकास आचार्य लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक बनका अध्यक्ष डिलबहादुर रानाभाटको अध्यक्षता र बलबहादुर रायमाझिका सञ्चालनमा सम्पन्न भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE