Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राप्रपा फोड्न तीन करोडको चलखेल

\"\"काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा व्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । २०५२ सालमा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ वर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । २०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाएका थिए । दृष्टि साप्ताहिकमा खबर छ– राप्रपा विभाजनका लागि आवश्यक ४० प्रतिशत सांसद र केन्द्रयि सदस्य पु¥याउन प्रधानमन्त्री देउवाले रकम लगानी गरेको आरोप छ । राप्रपाका नेता दिलनाथ गिरीले त राप्रपाका सांसद र केन्द्रीय सदस्यलाई पैसा दिएको प्रमाणसमेत सुरक्षित रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । पशुपति शमशेर राणाले केन्द्रीय सदस्यलाई पैसामा किनेको आरोप दिलनाथ गिरीले लगाएका छन् । उनले एकएक गरेर पैसाको प्रलोभन दिएर राप्रपा फुटाएको बताएका छन् । गिरीले पैसाको प्रलोभन दिएको प्रमाण सुरक्षित रहेको दाबी गरेका छन् । पार्टी दर्ताका लागि निर्वाचन आयोग र सरकारको संरक्षणमा सनाखत गराउने काम भएको गिरीको आरोप छ । प्रधानमन्त्रीले नै पशुपतिशमशेरलार्य पार्टी फुटाउन उक्साएको आरोप गिरीको छ । प्रधानमन्त्री देउवाका ससुराली खलक पशुपति शमशेर राणाले देउवाकै योजना र लगानीमा पार्टी फुटाएको आरोप कमल थापाहरुको छ । पशुपति राणालाई पार्टी फुटाउनका लागि देउवाले ३ करोड रुपैयाँ दिएको र त्यही पैसाले केन्द्रीय सदस्य र सांसद खरिद गरिएको राप्रपा नेताहरुको आरोप छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending