Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मेयर सा’पका मोटर

\"\"काठमाडौं । दुई दशकपछि जनप्रतिनिधि पाएका उपत्यकाबासीले लामो समयदेखि भोग्दै आएको समस्याको हल खोजेका थिए । उनीहरुले आफ्नो समस्या समाधन गर्न सक्ने खालकै उम्मेद्वारलाई मत दिएर जिताए पनि । पदबहाली गरेकै दिन उपत्यकाका अधिकांश मेयरले लोकप्रिय बन्ने लोभमा कार्यान्वयन हुनै नसक्ने निर्णयहरु गरे । आजको नागरिकमा खबर छ– अढाई महिनाको अन्तरालमा उनीहरुका धेरै प्रतिबद्धता हावा गफमा सीमित भएका छन् । प्रतिबद्धता पूरा गर्न नसकिरहेका मेयर सा’पले उपत्यकाका सदावहार समस्यालाई उपेक्षा गर्दै कहिले लाख–लाखको मोबाइल बाँड्ने त कहिले करोडका गाडी चढ्ने निर्णय भने गरिरहेका छन् । पहिलो बैठकबाटै लोकप्रियताको शिखर चुम्ने सपना सजाएर पपुलिस्ट निर्णय गर्ने मेयरहरु अहिले भने एकसे एक सुविधा थप्दै जान थालेका छन् । सुविधाभोगी बन्दै गएका उपत्यकाका मेयर कस्ता गाडी चढ्छन त ? -काठमाडौं महानगरपालिका : सवा करोडको गाडीमा शाक्य -ललितपुर : १७ बर्ष पुरानो गाडीमा महर्जन -भक्रपुर : पुरानैले काम चलाउँदै प्रजापति -बूढानिलकण्ठ : पुरानैले काम चलाउँदै प्रजापति -तारकेश्वर : आफ्नै गाडीमा बोहोरा -शंखरापुर : नयाँ किन्ने योजना छैन -दक्षिण्काली : दुई बर्ष पुरानो गाडमा बस्नेत -कागेश्वरी-मनोहरा : भाडाको गाडीमा थापा -टोखा : नयाँ गाडी खरिद प्रक्रियामा अधिकारी -नागार्जुन : बस्नेतले नयाँ किन्ने -किर्तिपुर : ५८ लाखको गाडीमा महजृन -गोकर्णेश्वर : टाटा सफारीमा चालिसे -गोदावरी : टाटा सुमो गोल्डमा महर्जन -चाँगुनारायण : नयाँ किन्ने योजनामा मिश्र कसको गाडीको मूल्य कति ? \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending