Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राजपामा मेयर टिकटका लागि झडप

\"\"वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मुख्य दाबेदार विमल श्रीवास्तव र राजेशमान सिंह पक्षका कार्यकर्ताबीच शुक्रबार बैठक सुरु नहुँदै झडप भएको छ । झडपपछि बैठक नै स्थगित गर्नुपरेको छ । वीरगञ्ज असोज २ गते हुन लागेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– राजपा नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै वीरगञ्ज महानगरको मेयर पदको टिकटको विषयलाई लिएर विवाद चर्किको छ । पार्टीले आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको भोलिपल्टै वीरगञ्जमा मेयरको उम्मेद्वरको विषयमा विवाद भई कार्यकर्ताबीच झडप भएको हो । वीरगञ्जको मेयरका उम्मेद्वार छनोट गर्न केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्तशार स्थानीय कुमु प्यालेस होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय गरिएको थिाये । बैठकमा केन्द्रयि पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्य्रयि पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाईएको थियो । तर, मेयरका आकांक्षी श्रव्वास्तव र सिंहका समर्थक कार्यकर्ताहरु बैठक सुरु नहुँदै झन्डा र ब्यानर बोकेर दलबलसहित बैठक हुने भनिएको होटेलमा आआफ्ना नेताको पक्षमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थिति तनाबपूर्ण बनेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending