पोखरा । बहुविवाहमा कैद र जरिवाना तोकिएका एक व्यक्ति पोखरा लेखनाथ महानगर–८ को वडा सदस्य निर्वाचित भएको खुलेको छ । अदालतले फैसला गरेको झन्डै १६ वर्ष पुग्दा पनि पोखरा सिमलचौरका पुष्पराज सिग्देल पक्राउ परेका थिएनन् ।
आजको कान्तिपुरमा खबर छ– बहुविवाह गरेको भन्दै जेठी श्रीमती सुशीलानको जाहेरीपछि कास्की जिल्ला अदालतले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
तहसिल फाँटले गत साउन ८ मा प्रहरीलाई पत्र लेखी सिग्देललाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सिग्देलले मुद्दाबारे आफूलार्य केही थाहा नभएको बताए । ‘दोषी ठहर भएको भए प्रहरीले पक्राउ गथ्र्योहोला’, उनले भने, ‘म घरमै छु कतै भागेको छैन ।’
कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले भने अदालतको पत्र आइनसकेको बताए । ‘जनप्रतिनिधि भन्दैमा नपक्रने भन्ने छैन,’ उनले भने, ‘बुझ्दै छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०७६ - ०९:१३
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
फाल्गुन ७ गते, २०७४ - १९:२१
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
फाल्गुन २ गते, २०७४ - २२:०६
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...
फाल्गुन २ गते, २०७४ - २१:४४
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
फाल्गुन २ गते, २०७४ - २१:२८
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
फाल्गुन २ गते, २०७४ - २०:२९
[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...
फाल्गुन २ गते, २०७४ - २०:१५
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...
फाल्गुन २ गते, २०७४ - २०:०९
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
फाल्गुन २ गते, २०७४ - १९:४९
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...
फाल्गुन २ गते, २०७४ - १९:१८
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...




प्रतिकृया लेख्नुहोस्: