Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

विप्लवका विद्यार्थी नेताको बयान : यसकारण दल्यौं जिशिअलाई मोसो

[caption id=\"attachment_150553\" align=\"alignleft\" width=\"750\"]\"\" चिरञ्जिवी पाैडेल[/caption] काठमाडौं । सोमबार रोल्पाका जिल्ला शिक्षा अधिकारी जिरञ्जीवी पौडेललाई कार्यालयमै मोसो दलेकाबारे अनेक प्रचारबाजी भएका छन् । किन यसो गर्नुप¥यो त ? कारण यस्ता छन् ।
  • भौतिक निर्माण बाँडफाँडमा अनियमितता गरेको । जस्तै : जिनाबाङमा चारवटा भवन दिइएको र अन्यमा एउटा मात्र ।
  • जिनाबाङ स्रोतकेन्द्रअन्तर्गत साविकको राक गाविसको बुद्धिविकास माविलाई मात्र प्राथमिकता दिएको ।
  • भौतिक निर्माणमा परेका विद्यालयबाट पाँचदेखि २० हजारसम्म उठाएर दुरुपयोग गरेको ।
  • २०७३ पुसमा १३ जना अस्थायी शिक्षक नियुक्त गर्दा ५ हजारका दरले उठाएको ।
  • दाङ तुल्सीपुरको तुल्सी बोर्डिङमा पढेको विद्यार्थीलाई सुलिचौर माविमा पढेको रेकर्ड देखाई काठमाडौंको बुढानिलकण्ठ स्कुलमा पढ्न सिफारिस गरेको ।
  • शिक्षक छनौट समितिमा कुनै विषय विशेषज्ञलाई दोहो¥याइ–तेहे¥याइ राखेको त कसैलाई एकपटक पनि नराखेको ।
  • मावि सुलिचौरमा अनियमितता गरी शिक्षक नियुक्त गर्न खोजेको ।
  • एउटै मितिमा नियुक्त शिक्षकमध्ये कसैलाई विषय विशेषज्ञ राखेको, कसैलाई नराखेको ।
  • अन्तर जिल्ला सरुवा हुनका लागि क्षमता छैन भन्ने गरेको, सहमतिपत्र लिनका लागि अतिरिक्त रकम लिइएको ।
  • रोल्पा नगरपालिकाभित्र कसैलाई पनि नेकपाले कारबाही गर्न नसक्ने भनी चुनौती दिएको ।
  • आव२०७२/७३को भौतिक निर्माण र पिसिएफबापतको रकम अन्तिम किस्ता बैंमा पठाएलगत्तै म्यानेजरलाई फोन गरी संकेत लगाएको, विद्यालय खातामा पोष्टिङ नगर्न भनेको, लगत्तै बैंक म्यानेजर फाँटवाला कहाँ आई रातो टीका लगाएको, कर्मचारीलाई यो रकम पोष्टिङ नगर्ने, जिशिअ सापले यस्तो भन्नुभएको छ भनि २०७३ असार ३० गते भनेको ।
  • अखिल क्रान्तिकारी जिल्ला कमिटी रोल्पा र जिशिका रोल्पाबीच भएको १६ बुँदे सम्झौता कार्यान्वयन नगरेको । शोभाराम राना(विष्फोट), अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी रोल्पा जनआस्था साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending