Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दशा लागेपछि अनेकन दुःख

\"\"काठमाडौं । लालपुर्जा हातमा छ, जग्गाचाहिँ थाहा–पत्तोबिनै रोक्का ! यस्तो तनाव झेलिरहेका छन्, राप्रपा नेता पशुपतिशमशेर राणा । एकातिर छोरीको घरबार टुटेको अर्कोतिर पार्टी फुटेको । अनि त्यहीबेला बहिनीको नाममा राखेको जग्गा अर्काले हडप्न खोजेको ! आराम गर्ने उमेरका यी नाती जर्नेल हिजोआज यही झमेलाले हायलकायल छन् । जनआस्था साप्ताहिकमा खबर छ– महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि मूलसडकसँगै रहेको उनीसहित पत्नी उषराजे राणा, देवयानीसहित दुई छोरी र अविवाहित बहिनी जमुनाको नाममा रहेको १८ रोपनी जग्गाको झमेला हो यो । आफ्नो निवासलाई ‘विजयबास’ नाम दिएका उनले हाल बैंग्लोरमा रहँदै आएकी साईभक्त बहिनीका नाममा पाँच रोपनी छुट्याइदिएका थिए । त्यसैमा पूर्वगभर्नर हिमालयसमशेर राणाका छोरा अमरले दलल उचालेर कीर्ते धन्दा चलाएको बताइन्छ । त्यस क्षेत्रमा आनकै डेढ करोड मूल्य पर्छ, जग्गाको भाउ । तर, अमरले पोहोर जेठ १ गते ८० लाख रोपनीका दरले बहिनीको जग्गा हात पार्ने करारनामा बनाउका रहेछन्, त्यो पनि १५ दिनभित्र पास गर्ने गरी । बेलामा जग्गा हात नलागेपछि उनै अमरले भाका नाघ्यो भन्दै १७ औं दिन आफ्रै ल्याप्चे लगाएर जग्गा पाइएन पैसा फिर्ता पाऊँ भनी जिल्ला अदालतमा मुद्दा हालेका छन् । एकातिर पशुपतिसमशेर, अर्कातिर हिमालयसमशेर ! न्यायालय प्रमाण संकलन गरेर बसेको छ । तर, फैसला सुनाउन सकिरहेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending