Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

ट्रम्प असंवेदनशील-सैनिककी आमा

\"\"निजेरमा एउटा सैन्य कारवाहीका क्रममा मारिएका सैनिककी श्रीमतिप्रति राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्ति गहिरो विवादमा परेको छ । दिवंगत सैनिक डेभिड जनसनकी आमाले डेमोक्र्याट सांसद फ्रेडेरिका विलसनको टिप्पणी उल्लेख गर्दै ट्रम्पले विधवाप्रति कम सम्मान देखाएको बताइन् । ट्रम्पले भने विलसनको आरोप पूर्ण रुपमा बनावटी भएको प्रमाण आफूसँग रहेको बताए । सैनिक डेभिड जनसन यसै महिना इस्लामवादी लडाकुबाट निजेरमा मारिएका थिए । अक्टोबर ४ मा भएको उक्त घटनापछि ती सैनिकका परिवारलाई सम्पर्क नगरेको भन्दै यसअघि नै ट्रम्पको चर्को आलोचना भइसकेको छ । ट्रम्पले ती ‍सैनिककी श्रीमतिलाई उनका श्रीमानले केमा हस्ताक्षर गरेका थिए भन्ने कुरा आफूले नबोलेको बताए । [caption id=\"attachment_158559\" align=\"alignleft\" width=\"750\"]\"\" डेभिड जनसनकी श्रीमति मायमी अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना श्रीमानको शवपेटिकामा भक्कानिँदै।[/caption] यसैबीच डेमोक्रेटिकतर्फकी सांसद फ्रेडेरिका विलसनले ट्रम्पले ती सैनिककी विधवाप्रति संवेदनशीलता नदेखाएको बताएकी हुन् । फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने विलसनले सैनिकको शब रहेको बाकस मायमीमा आइपुग्नु अघि राष्ट्रपतिले उनको घरमा फोन गरेको बताइन् । उनले राष्ट्रपतिले जे भने त्यो फोन संवादमा भन्न सकिने तर त्यही कुरा वियोगमा रहेकी एकजना विधवालाई भन्न नहुने बताइन् । विलसनको यस्तो भनाईपछि ती सैनिककी आमाले त्यसलाई दोहोर्याउँदै राष्ट्रपति संवेदनशील नभएको बताएकी हुन् । वासिङ्टन पोष्ट पत्रिकासँग बोल्दै उनले आफ्नो छोरा, छोरी, आफू र आफ्ना श्रीमानप्रति ट्रम्पले अनादर गरेको बताएकी हुन् । एउटा छुट्टै घटनामा ट्रम्पले सैनिक छोरो मारिएपछि वियोगमा रहेका पितालाई फोनमा पैसा दिने प्रस्ताव राखेको र पछि नदिएको घटना पनि सार्वजनिक भएको छ । बीबीसी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy