Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विशेष रणनितीकासाथ प्रचण्डकाे संबोधन, चितवनमा ७ गते बृहत् आमसभा

\"\"चितवन। नेकपा माओवादी केन्द्र चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउनका लागि चुनावी अभियान सुरु गरेको छ । गएको भदौ २३ नै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी घोषणा गरेका थिए । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरी चुनाबी तयारीलाइ ब्यापक बनाइएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय नेता अमिक शेरचन रहेका छन् । तीनवटै क्षेत्रमा पनि समिति गठन भएको छ । पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तिव्रता दिएको नेताहरुको भनाइ छ । निर्वाचनको तयारी स्वरूप यूवा ,विद्यार्थी महिलासाथै अन्य जनबर्गीय संगठनहरूको भेला तथा बैठकहरू भैरहेको निर्वाचन क्षेत्र न ३ का संयोजक सूर्य सुबेदी पथिकते बताय ।उनका अनुसार प्रदेस क्षेत्रगत रूपमापनि संयोजकहरू तोकी संगठन र जनपरिचालनका कामहरू भैरहेका छन् । हामीले चुनाबी तयारी बिषेस रणनिती बनायर अगाडी बढाएका छौ ,तिहारपछी बडादेखि टोलसम्म बिशेष रणनीति बनाएर चुनाब प्रचार प्रसारमा केन्द्रीत हुन्छौ ।संयोजक सुबेदीले बताए । विशाल चुनाबी सभा- माओवादीले केन्द्रले कात्तिक ७ गते भरतपुरको केन्द्रीय बस टर्मीनलमा बिसाल चुनाबी आमसभाको आयोजना गरेको पोलिटब्यूरो सदस्य तथा निर्वाचन क्षेत्र न २ का संयोजक नारायणप्रसाद दाहालले बताए । हामी पुरै शक्ति परिचालन गरी तिहार लगत्तै चुनाबी कार्यक्रममा केन्द्रीत हुन्छौ त्यसका लागि आवश्यक सबै तयारी सकिसक्यौ दाहालले बताए ।गठबन्दन अनुसार निर्वाचन क्षेत्र न२मा भने को उमेद्वार हुने निश्चित भैसकेको छैन । ७ गते सोमबार हुने बिसाल चुनाबी सभालार्र्इ अध्यक्ष तथा ३ नं. क्षेत्रका उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता रामबहादुर थापा ‘बादल’ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले संबोधन गर्ने कार्यक्रम रहेको क्षेत्र न १ का इन्चार्ज इश्वरी भट्टरार्इले बताए ।बिभिन्न उपसमितिहरू बनाएर आमसभाको पनि भव्य तयारी भइरहेको माओवादी केन्द्र चितवनले जनएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy