Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

भूकम्पपछिको उद्दार र राहतका लागि कांग्रेसको चार घण्टा लामो बैठक

काठमाडाैं, विनासकारी भुकम्पपछि देशका करिब तीन दर्जन जिल्लामा पुगेका क्षतिको उद्दार र राहतका लागि चार घण्टा केन्द्रीय समिति बैठक बसी कांग्रेसले ८ वटा समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह चारबजेदेखि ८ बजेसम्म बसेको कांग्रेस आकष्मिक बैठकले उद्दार र राहतका लागि यस्ता केन्द्रीय नेताको संयोजकत्वमा यस्ता समिति गठन गरेको हो । बैशाख १२ गतेदेखि पटकपटक गएको भूकम्पले गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन आर्थिक समितिदेखि विवरण संलकनसम्मका समिति छन् । साथै, विनाशकारी भूकम्प ग्रस्त क्षेत्रमा उद्दार र राहतका लागि पार्टीका मन्त्री, केन्द्रीय सदस्य, सभासद्हरुलाई कार्यक्षेत्रमा खटिन पनि उसले निर्देशन दिएको छ । यस्ता कांग्रेसका समिति र निर्णयहरु – १) अनुगमन समिति संयोजक शेरबहादुर देउवा सह संयोजकः शेखर कोइराला सदस्यः चन्द्र भण्डारी सदस्यः दीपक गिरी सदस्यः पुष्पा भूषाल २) सरकार र सरकारी निकाय समन्वय समिति संयोजकः उपसभापति रामचन्द्र पौडेल सहसंयोजकः पूर्णबहादुर खड्का सदस्यः मो. आफताफ आलम सदस्यः धनराज गुरुङ्ग सदस्यः शंकर भण्डारी ३) सूचना संकलन तथा संप्रेषण समिति संयोजकः कृष्णप्रसाद सिटौला सहसंयोजकः दिलेन्द्रप्रसाद बडु सदस्यः भिष्मराज आङ्गदम्बे सदस्यः बद्रि पाण्डे सदस्य ः गुरुराज घिमिरे सदस्य ः प्रदीप पौडेल ४) उपचार सहयोग समिति संयोजकः डा.सशांक कोइराला ५)शिविर व्यवस्थापन समिति संयोजक ः बलबहादुर के.सी. ६) खाद्य व्यवस्थापन सहयोग समिति संयोजकः मानबहादुर विश्वकर्मा सहसंयोजकः कृष्णचन्द्र नेपाली ७) अन्तर्राष्ट्रिय सम्पर्क समिति संयोजक ःसुजाता कोइराला सहसंयोजकःअर्जुनप्रसाद जोशी ८) राहत संकलन समिति संयोजकः गोपालमान श्रेष्ठ सहसंयोजकः रामकुमार चौधरी १) अनुगमन समिति संयोजक ः शेरबहादुर देउवा सह संयोजकः शेखर कोइराला सदस्यः चन्द्र भण्डारी सदस्यः दीपक गिरी सदस्यः पुष्पा भूषाल २) सरकार र सरकारी निकाय समन्वय समिति संयोजकः उपसभापति रामचन्द्र पौडेल सहसंयोजकः पूर्णबहादुर खड्का सदस्यः मो. आफताफ आलम सदस्यः धनराज गुरुङ्ग सदस्यः शंकर भण्डारी ३) सूचना संकलन तथा संप्रेषण समिति संयोजकः कृष्णप्रसाद सिटौला सहसंयोजकः दिलेन्द्रप्रसाद बडु सदस्यः भिष्मराज आङ्गदम्बे सदस्यः बद्रि पाण्डे सदस्य ः गुरुराज घिमिरे सदस्य ः प्रदीप पौडेल ४) उपचार सहयोग समिति संयोजकः डा.सशांक कोइराला ५)शिविर व्यवस्थापन समिति संयोजक ः बलबहादुर के.सी. ६) खाद्य व्यवस्थापन सहयोग समिति संयोजकः मानबहादुर विश्वकर्मा सहसंयोजकः कृष्णचन्द्र नेपाली ७) अन्तर्राष्ट्रिय सम्पर्क समिति संयोजक ःसुजाता कोइराला सहसंयोजकःअर्जुनप्रसाद जोशी ८) राहत संकलन समिति संयोजकः गोपालमान श्रेष्ठ सहसंयोजकः रामकुमार चौधरी ९)उल्लेखित कार्यमा पार्टीसंग समन्वय गर्न प्रधानमन्त्री सचिवालय बालुवाटारमा संपर्क व्यक्ति प्रधानमन्त्रीले तोक्नुहुनेछ । १०) सरकारको तर्फबाट पार्टीसंग सम्पर्क र समन्वय गर्न नेपाली कांग्रेसका तर्फबाट सरकारमा रहनुभएका माननीय मन्त्रीहरुले गर्नुहुनेछ । सरकारका तर्फबाट सम्पर्क र समन्वयमा रहनुहुने माननीय मन्त्रीहरुले समय विभाजन गरी पार्टी निकायसंग निरन्तर सम्पर्कमा रहनुहुनेछ । ११) उल्लेखित समितिहरुले आ–आफ्नो समितिको कार्यप्रगति प्रतिवेदन पार्टीको केन्द्रीय समितिको बैठकमा नियमित रुपमा बुझाउनु पर्नेछ । केन्द्रीय कार्यसमितिको आगामी बैठक २०७२ बैशाख १८ गते बिहान ११ः०० बजे बालुवाटारमा बस्नेछ । १२) पार्टी तथा भातृृसंस्था एवम् शुभेच्छुक संस्थाका सबै निकायहरुलाई उद्धार तथा राहत सहयोग उपलब्ध गराउने कार्यमा सक्रिय रहन निर्देशन दिइएको छ । १३) स्वास्थ्योपचारमा माननीय मन्त्री एन.पी. साउदले सरकारका तर्फबाट पार्टीसंग समन्वय गर्नुहुनेछ । १४) उद्धार तथा राहत वितरण कार्यमा संलग्न सबै राजनीतिक दल, मित्रराष्ट्रहरु, सरकारी र गैर सरकारी राष्ट्रिय तथा अन्तराष्ट्रियसंघ संस्थाहरुलाई नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गर्दै अझ बढी सक्रिय रहन सबैमा आह्वान गर्दछ । १५) नेपाली कांग्रेसका पूर्व सभासद् एवं नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति चक्रबहादुर ठकुरीको भूकम्पमा परि असामयिक निधन भएकोमा यो बैठक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । १६) २०७२ बैशाख १२ गतेदेखि पटकपटक आएको भूकम्पमा परि जीवन गुमाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ र बाल–बद्धहरुमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । शोकको यस दुःखद् घडीमा धैर्यधारण गरी उद्धार र राहत कार्यमा जुट्न नेपाली कांग्रेस समस्त नेपालीहरुमा हार्दिक आग्रह गर्दछ । जय नेपाल १ दिलेन्द्रप्रसाद बडू प्रवक्ता
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE