अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा यतिबेला चीनमा छन् । यो भ्रमणको मुख्य उद्देश्य उत्तर कोरियालाई आणविक हतियार त्याग्न लगाउन दबाब बढाउनु ठानिएको छ ।
तर भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धमा पनि नयाँ आयाम थप्न सक्ने टिप्पणी भइरहेका छन् । हालै पार्टीको महाधिवेशनपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले थप शक्ति आर्जन गरेका थिए ।को शक्तिशाली ?
विश्वका पहिलो शक्तिशाली र दोश्रो शक्तिशाली नेताहरुले बेइजिङमा भेटेका छन् । तर कुन पहिलो र कुन दोश्रो शक्तिशाली हुन् त ? ट्रम्प, उनकै घरमा, अनेक काण्ड, लरखराएको एजेण्डा र विदेशसँग कम संवादका कारण कमजोर देखिएका छन् । तर सि विश्वमञ्चमा चिनियाँ दृष्टिकोणसहित अगाडि बढिरहेका छन् । उनी उनको देशमा अध्यक्ष माओपछिकै शक्तिशाली नेताका रुपमा हेरिन्छन् । अमेरिकी राष्ट्रपति यहाँ केही खोज्न आएका छन् तर चीनले ट्रम्पबाट थोरै मात्र चाहना राखेको जस्तो देखिन्छ । राज्य सञ्चालित सञ्चार माध्यमले भेटवार्तालाई \"शक्ति सम्बन्धका आधारमा इतिहासको नयाँ अंश लेखिन लागेको\" भनिरहेका छन् । पहिलो को ? र दोश्रो स्थानमा को हुन् भन्ने अब बाँकी रहेन । यहाँ समान मान्यताको खोजी भइरहेको छ । अमेरिकी मूल्य मान्यता भन्दा पनि \"कारोबार\"लाई जोड दिने अमेरिकी राष्ट्रपतिसँग कुरा गर्ने सही समय भएको चीनले ठानेको हुन सक्छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: