Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

स्ट्रेचर एम्वुलेन्सले शान्ति पाउदै, राकम कर्णालीवासीमा खुसी

\"\"दैलेख । जिल्लाको विकट ठाँउ राकम कर्णाली क्षेत्रका वासीन्दा अहिले खुसी भएका छन् । उनिहरूको उपचार पाउने आशा अब पुराहुने देखिएपछि खुसी भएका हुन । आठविस नगरपालिका ९ छेपाडी दैलेखका कालोकामी १वर्ष पहिले रूखबाट लडेर ढाड भाँचियो । गरिव परिवारका उनि उपचार नपाएर थला परे । कहिले औषधी नपार्इने पाए पनि पँहुचवालाले मात्रै पाउने उपस्वास्थ्य चौकीमा उनको उपचार हुन नसके पछि जिल्ला अस्पताल पुग्न र पुर्याउन ३ दिन लाग्ने भएपछि उनि थला को थलै रहे । उपचारका लागि हार गुहार मागे स्थानिय बजिर सिह विकको सहयोगमा प्राथमिक उपचार भयो । स्थानिय अंजिर विकले उपचारका लागि साविक सिहासैन गाविससंग राजनैतिक दलहरूसंग उपचारका लागि आग्रह गरे । उनको सुनाइ भएन गाँउपरिषदमा चर्का चर्की नै भएपछि बल्ल तल्ल गाविस परिषदबाट ८ हजार छुटाइयो । गाविसको त्यो सहयोग ९ महिना पछि आठबिस नगरपालिका बाट प्राप्त भयो । सोहि रकम लगेर उनि उपचारमा गए । तर उपचारमा ढिलार्इ भैसकेको कारण उनको मृत्यू भयो । त्यो आठ हजार मध्य ५ हजार उनको काजक्रियामा लाग्यो । त्यस्तै छेपाडी स्थित पशुपति माविको फिल्ड निर्माण गर्ने क्रममा ढुङगाले च्यापेर गम्भीर सिजापतिको दाया खुट्टा गुम्यो । उपचारका लागि नजिक कतै सम्भव नभएपछि एक दिन बोकेर गाडिबाट उनलाइ नेपालगञ्ज अस्पताल लगियो । त्यस्तै माङली विक, मैसरा विक, धनि बडुवालको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भयो । उपचार भैदिएको भए अप्रिय घटनाबाट सहजै वाँच्ने अवस्थाका मानिस पनि सहज पहुँच नहुदा अकालमै मृत्यूको मुखमा धकेलिरहने यो वाध्यता त्यसठाउका लागि नयाँ होइन । भनिन्छ नि खुसी बाड्दा दोब्बर हुन्छ, दुस्ख बाड्दा आधा । आज राकम कर्णालीवासीलार्इ त्यस्तै भएको छ । यति धेरै खुसी छन कि उनिहरू खुसी हुनको कारण हो अव नजिकै उपचार हुने भयो भनेर । केही समय अगाडि समाजसेवि, राजनैतिक दलको पहलमा पहलमा राकम कर्णालीमा प्राथमिक अस्पताल हुनु पर्छ भनेर माग गरियो । माग गरिएको धेरै वर्ष पछि सुनुवाइ भएको छ । प्राथमिक अस्पताल राकम कर्णाली भनेर स्वीकृत भएको भएको छ । स्वीकृत भयो भनेर सुनेका स्थानियवासीले खासै विश्वास मानेनन् । उनिहरूले विश्वास नमान्नुको कारण थियो पटक पटक त्यस्ता आश्वासनका पोका दलहरूले चुनाव ताका नदिएका होइनन् यति खेर पनि त्यस्तै हुन्छ भनि सोचेका उनिहरूको साम्ने जव उक्त अस्पतालको काम थालनीका लागि नौ रोपनि जग्गा उपलब्ध गराउन भनि स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त भयो त्यसपछि उनिहरूको खुसीको सिमै रहेन । यसमा सहयोग गर्नु हुने सबै प्रति धन्यवाद भन्दै स्थानियवासीले पुर्व स्वास्थ्य मन्त्री गगन थापालाइ धन्यवाद भनेका छन । स्वास्थ्य चौकी राकम परिवारको पनि मेहनत निकै रहयो । विशेष भूमिका खेलबापत समाजसेवी दिपा बोहरालाइ त्यसठाँउका वासिन्दाले उप मेयर बनाएका छन् । राम्रो काम गरेको भन्दै र जनताको पक्षमा काम गरेको भन्दै खड्ग राज उपाध्यायलाइ मेयर बनाएरै छाडे । स्थानिय संचारकर्मी विनोद विक, अंजिर सिह विकलगाएतको महत्वपूर्ण पहलले गर्दा आज त्यस ठाँउले सफल्ता हात पारेको छ । नौ रोपनी जग्गाका लागि स्थान हेरि सकिएको र अब छिटै जग्गा उपलब्ध गराउने आठबिस नगरपालिका उपमेयर दिपा बोहराले बताएकी छन् । राम्रो, हाम्रो र गणस्तरीय सेवा सहितको अत्याधुनिक भवन बनाएर सेवा उपलब्ध गराउने नगर प्रमुख खड्गराज उपाध्यायले बताए । राकम कर्णाली आसपास लगाएत अक्षाम, कालिकोटका जनसमुदायको स्वास्थ्य उपचारमा समेत राहत मिल्ने जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखले बताएको छ । विशेष सहयोग गरेकोमा राकम कर्णालीवासीले जिल्ला प्रशासन कार्यालय दैलेखलाइ पनि धन्यवाद दिएको छ । सेवा विस्तार भएपछि मात्र स्थानिय सरकारको पहिलो काम पुरा भएको जनताले महसुस गर्ने बताएका छन । पत्र\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies