माघ १० गते, २०७४ बुधवार 24th January, 2018 Wed०७:०४:१० मा प्रकाशित
काठमाडाै । राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
अाजकाे नयाँपत्रिकामा खबर छ- निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन दलहरूलाई आग्रह पनि गरेको छ । सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने आयोगको भनाइ छ ।
एमाले उम्मेदवारप्रदेश १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. पर्शुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक
४. बलराम बास्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला), काठमाडौं
६. रामचन्द्र राई (अल्पसंख्यक), मकवानपुर
प्रदेश ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश ५
१. रामलखन हरिजन (दलित), नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रूपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया विष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेल्धुरा
माओवादी उम्मेदवारप्रदेश १
विना पोखरेल (महिला)
प्रदेश २
शशिकला दाहाल (महिला)
प्रदेश ३
रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)
प्रदेश ४
दीनानाथ शर्मा (खुला)
खिमबहादुर विक (दलित)
प्रदेश ५
राजकुमार कुँवर (अल्पसंख्यक र अपांग)
चन्द्रबहादुर खड्का (खुला)
प्रदेश ६
जीवन बुढा (अपांग र अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुला)
प्रदेश ७
लालीराम लोहार (दलित)
हरिराम चौधरी (खुला)
कांग्रेस उम्मेदवारप्रदेश १
विन विश्वकर्मा, दलित (झापा)
प्रदेश २
कांग्रेस, राजपा र फोरमलाई दुई–दुई सिट, उम्मेदवार तय हुन बाँकी
प्रदेश ३
हरिशरण नेपाली, दलित (काठमाडौं)
मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक-अपांगता (भक्तपुर)
प्रदेश ४
सुरेन्द्रराज पाण्डे, खुला (गोरखा)
वृन्दा रानामगर, महिला (कास्की)
जितबहादुर नेपाली, दलित (पर्वत)
प्रकाश पन्त, अपांगता÷अल्पसंख्यक (तनहँु)
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय, खुला (रुपन्देही)
अनिता देवकोटा, महिला (दाङ)
मैकुलाल वाल्मीकि, दलित (बाँके)
लुटबहादुर खत्री, अपांगता-अल्पसंख्यक (बाँके)
प्रदेश ६
विष्णुबहादुर शाही, खुला (कालिकोट)
सूर्यदेवी मल्ल, महिला (जुम्ला)
मित्रलाल सार्की, दलित (सल्यान)
गोपालप्रसाद शर्मा, अपांगता-अल्पसंख्यक (रुकुम)
प्रदेश ७
बद्री पाण्डे, खुला (बाजुरा)
तारादेवी भट्ट, महिला (कञ्चनपुर)
शेरीराम पार्की, दलित (बैतडी)
छत्रराज जोशी, अपांगता-अल्पसंख्यक (कैलाली)
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: