Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मोतीलाल दुगडदेखि नविना लामासम्म एमालेले टुंग्यायो ४१ समानुपातिक सांसद (सूचीसहित)

\"\"काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नाम टुंगो लगाएको छ । अाइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटीको बैठकले समानुपातिकतर्फको ४१ जनाको नाम टुंगो लगाएको हो । समानुपातिक सांसदको सूची १. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष) २. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष) ३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष) ४. मोतीलाल दुगड (मधेसी/पुरुष) ५. थममाया थापा (आदिवासी जनजाति/महिला) ६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला) ७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला) ८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला) ९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला) १०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला) ११. नविना लामा (आदिवासी जनजाति/महिला) १२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला) १३. कुमारी मेचे (आदिवासी जनजाति/महिला) १४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला) १५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला) १६. बिन्दा पाण्डे (खसआर्य/महिला) १७. गोमा देवकोटा (खसआर्य/महिला) १८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला) १९. निरुदेवी पाल (खसआर्य/महिला) २०. मनकुमारी जिसी (खसआर्य/महिला) २१. मायादेवी न्यौपाने (खसआर्य/महिला) २२. विष्णु शर्मा (खसआर्य/महिला) २३. सरिता न्यौपाने (खसआर्य/महिला) २४. मैनाकुमारी भण्डारी (खसआर्य/महिला) २५. तीर्था गौतम (खसआर्य/महिला) २६. शान्ता चौधरी (थारु/महिला) २७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला) २८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला) २९. निरादेवी जैरु (दलित/महिला) ३०. विमला विश्वकर्मा (दलित/महिला) ३१. विमला विक (दलित/महिला) ३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला) ३३. सानु शिवा (दलित/महिला) ३४. आशाकुमारी विक (दलित/महिला) ३५. जुलीकुमारी महतो (मधेसी/महिला) ३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला) ३७. सरलाकुमारी यादव (मधेसी/महिला) ३८. रेखाकुमारी झा (मधेसी/महिला) ३९. सरिताकुमारी गिरी (मधेसी/महिला) ४०. कालिला खान (मुस्लिम/महिला) ४१. समिना हुसेन (मुस्लिम/महिला)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending