Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

ओली–प्रचण्डले दिए आफ्नै नेतालाई ‘सरप्राइज’

\"\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई ‘सरप्राइज’ दिइएको रहस्य बाहिरिएको छ । प्रधानमन्त्री बनेका ११ दिनपछि सरकार गठनको तयारी गरेका अध्यक्षद्वय ओली र प्रचण्डले मन्त्रालयको भागबन्डा गुपचुप राखेर नेताहरुलाई सपथ कार्यक्रममा बोलाएका छन् । केहि दिनअघि एमाले र माओवादीले मन्त्रालय टुङग्याएमा समाचार सार्वजनिक भएपनि ओली–प्रचण्डले कुन मन्त्रालय कसलाई भन्ने खबर अझैं गुपचुप राखिएको स्रोतले खबरडबलीलाई जानकारी दियो । ‘केहि दिनअघि मन्त्रालय बाँडफाँड गरे भन्दै आएको समाचार झुटो हो’ स्रोतले खबरडबलीसँग कुरा गर्दै भन्यो ‘नेताहरुलाई सपथ ग्रहणमा निम्ता गरिएको छ तर कसलाइ कुन मन्त्री भन्ने कुरा अध्यक्षद्वयलाई बाहेक बाहिरि आएको छैन् ।’ \'अाज एमालेबाट ईश्वर पोखरेल र युवराज खतिवडा गरि दुइ र माअोवादीबाट  रामबहादुर थापा ‘बादल’ र मातृका यादवले सपथ लिने स्रोतले बतायो । एमाले र माओवादीले नेताहरुलाई समथ कार्यक्रममा बोलाएका छन् । कसले कुन मन्त्रालय पाउने त्यँहि नै जानकारी दिने ओली–प्रचण्डको तयारी छ । बिगतमा अगाडी नै मन्त्रालय भागबन्डा गर्दा विवाद आएका कारण पनि अहिले कसैलाई जानकारी नदिइएको बालुबाटार स्रोतले खबरडबलीलाई जानकारी दियो । केहि दिनअघि एमालेलाई अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माओवादीलाई गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति शहरी विकास आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि सहकारी तथा भूमि व्यवस्थापन र श्रम तथा रोजगार तथा महिला बालवालिका भागबन्डामा परेको सूचना बाहिरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending