Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

‘सेक्सको बदलामा भोजन': राहत लिन महिलाकाे इन्कार

\"\"सिरिया । राहत शिविरमा महिलामाथि व्यापक यौन शोषण भएको छ । राहत सहित पुगेका संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संगठनका पुरुष राहत कर्मीहरुले महिलामाथि यस्तो गरेका हुन् । राहत कर्मी पुरुषहरु ‘सेक्सको बदलामा भोजन बेचिरहेका छन् । देशको दक्षिणी भेगमा अहिलेपनि यो क्रम जारी छ । संयुक्त राष्ट्र संघ वा सो क्षेत्रमा काम गरिरहेका सहयोगी संगठनका अनुसार यस्तो कार्य विरुद्ध कुनै उजुरी समेत परेको छैन । महिलामाथि ठूलो मात्रामा यौन शोषण भइरहेको छ । जसको कारण सिरियाली महिला राहत वितरण केन्द्रमा पुग्न समेत इन्कार गरिरहेका छन् । उक्त क्षेत्रमा काम गरिरहेका एजेन्सीहरु समेत यो विषयमा नजरअन्दाज गरिरहेका छन् किनकी उनीहरुलाई स्थानिय अधिकारी र सहयोग संगठनको डर छ । सामग्रीकाे बदलामा महिलाले यौन शोषणको सामना गरिरहेका छन् । रिपोर्टमा भनिएको छ,‘महिला तथा युवतीहरु केही समयका लागि अधिकारीहरुसँग विवाह गरिरहेका थिए । ताकी उनीहरुलाई खाने र पिउने सामन प्राप्त हुन्थ्यो । बदलामा उनीहरुसँग सेक्स गरिन्थ्यो ।’ रिपोर्टमा अगाडी भनिएको छ,‘महिला र युवतीहरुसँग राहतकर्मीले फोन नम्बर माग्थे । र उनीहरुलाई घर लिएर जान्थे । विधवा र डिभोर्स भएका महिला उनीहरुको पहिलो निशानामा हुने गर्दथ्ये । एक महिला आफ्नो कोठामा रोही रहेकी थिइन् । उनको साथमा जे भएको थियो त्यो देखि उनी साह्रै दुखी थिइन् । महिला वा युवतीलाई राहत दिने समयमा सुरक्षा दिनुपर्ने जरुरी छ ।’ ४० प्रतिशत महिला यौन हिंशाको शिकार ! ४० प्रतिशत महिलाले आफूहरुलाई सहयोगको बदलामा यौन हिंसा भएको बताइएका थिए । कमिटिका प्रवक्ता ले भने,‘सर्वेक्षणको निष्कर्ष थियो की दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताका विषय थियो । जसमा राहत सामग्रीको बदलामा यौन क्रियाकलाप हुन्थे ।बिबिसी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy