Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

जबज र जनयुद्धको फ्युजनले यहाँसम्म आइपुग्यौँ : प्रचण्ड

\"\"काठमाडाै । माओवादी अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी जनयुद्धको फ्युजनले अहिलेको अवस्थामा आइपुगेको बताए । अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘विश्वबाट कम्युनिस्टहरू पतन हुँदै गएको सन्दर्भमा मदन भण्डारीले जबजमार्फत कम्युनिस्ट आन्दोलन र जनमतलाई जगाउने काम गरे,’ प्रचण्डले भने, ‘माओवादीले जनयुद्धबाट गणतन्त्रलगायत परिवर्तन ल्याउने काम गर्‍यो । यसैले जबज र माओवादी जनयुद्धको फ्युजनमा कतै न कतै मेल हुँदै आएको छ ।’ एमाले र माओवादी फरक बाटो हुँदै आए पनि समाजवादी क्रान्ति गर्ने समयमा एक ठाउँ उभिएको बताउँदै प्रचण्डले विकास र समृद्धिको दिशातिर लाग्न सांसदहरूलाई निर्देशन पनि दिए । उनले भ्रष्टाचार निर्मूल पार्न वामशक्ति लाग्नुपर्ने बताए । ‘यो एकतालाई विकास र समृद्धिमा बदल्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसो गर्न नसके हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ नेम्वाङले सिकाए सांसदको मर्यादा सांसदको मर्यादाबारे पूर्वसभामुखसमेत रहेका एमाले नेता सुवास नेम्वाङले दुई पार्टीका सांसदलाई प्रशिक्षण दिए । संसद्मा बस्ने, हिँड्ने, फोनमा कसरी कुरा गर्नेजस्ता विषय प्रशिक्षणमा समेटिएका थिए । सभामुखलाई कसरी सम्बोधन गर्ने, संसद्मा लामो समय बस्दा हाई आए कसरी जोगिनेजस्ता विषयमा समेत उनले जानकारी गराए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy