Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

यस्ताे छ, जन्मस्थान ढिकुरपोखरीमा घर बनाउने प्रचण्डकाे याेजना

\"\"
काठमाडाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जन्मस्थान कास्कीको ढिकुरपोखरीमा घर बनाउने बताएका छन् । शनिबार अन्नपूर्ण काठमाडौं समाजको साधारणसभामा उनले धेरैले आफूलाई जन्मस्थानमा घर बनाउन सुझाब दिँदै आएको बताए । अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘साथीहरूले आफू जन्मिएको ठाउँमा एउटा झुप्रो बनाए हुन्थ्यो भनेर भनिराख्नु भएको थियो,’ प्रचण्डले भने, ‘म सोच्दै छु, त्यहाँ गएर बस्न एउटा सानो घर बनाइयो भने त्यहाँको विकास निर्माणमा सहकार्य गर्न सजिलो हुन्छ ।’ अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्ने उनले बताए । प्रचण्डले संरक्षकत्वको भूमिकाका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकार गरेका छन् । ढिकुरपोखरी अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट चितवन सरेको थियो । प्रचण्ड करिब एक दशकसम्म काठमाडौंको लाजिम्पाटमा बस्दै आएका थिए । उनी केही समयअघि मात्रै ललितपुरको खुमलटारमा सरेका छन् । विकास र समृद्धि सरकारको प्राथमिकतामा प्रचण्डले मुलुकको विकास र समृद्धि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । उनले राजनीतिक स्थायित्व कायम हुने आधार सिर्जना भएको उल्लेख गर्दै अब सरकारले विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने भनाइ राखे । प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेर सिंगो राष्ट्रका लागि केही गर्नुपर्छ भने भावना मनमा राखे पनि तत्कालीन राजनीतिक संक्रमणको मूलभूत आवश्यकता संविधानसभाबाट संविधान निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नु रहेकाले अन्य विषय ओझेलमा परेको बताए । संविधान कार्यान्वयनको अत्यन्तै संवेदनशील पक्ष तीनै तहको निर्वाचन सम्पन्न भई सबै तहका सरकारले काम अगाडि बढाउने तयारी गरिसकेकाले अब विकास र समृद्धितर्फ मुलुक अघि बढ्ने सुनिश्चित आधार तयार भएको उनको भनाइ थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy