Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

श्रीमान-श्रीमती नै सुन तस्करीः विदेशबाट फर्किएका तीन जना समातिए

\"\"काठमाडाैं । वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएर नेपाल फर्किएका कामदारबाट प्रहरीले सुन बरामद गरेका छन् । शुक्रबार प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु ल्याउने तीन जनालाइ पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालाबाट खोजतलास गर्दा काठमाडाैं-९ सिनामंगलस्थित बस स्टपमा दिलिप शाहीको साथबाट सुनको चुराहरु थान ३ (१५८.२७ ग्राम) फेला परी बरामद गरिएको जनाएको छ । प्रहरीले काठमाडाैं-१९ मरुटोल बस्ने वर्ष ४४ को दिलिप शाही, पर्सा विरगंज हाल ललितपुरको वुङमतिमा बस्ने वर्ष २७ की सुनिता खड्गी र भारत विहार मोतिहारी जिल्ला चौडाडानु थाना घर बताउने हाल काठमाडाैं-१७ ढल्कु बस्ने वर्ष १६ का मोहम्मद साहिव अन्सारी १५८.२७ ग्राम ३ थान सुनको चुरासहित पक्राउ परेका हुन् ।
  • मनप्रवृत्त गौशालावाट प्रारम्भिक अनुसन्धान गर्दा उक्त सुनहरु सुनिता खड्गीको भएको
  •  कतारवाट तस्करी गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याई विमानस्थलबाट मोहम्मद साहिव अन्सारीले बाहिर सडकसम्म ल्याई सुनिता खड्गीलाई दिनु् भनि दिलिप शाहीलाई दिएको खुल्न आएको ।
  • दिलिप साही, सुनिता खड्गी र मोहम्मद साहिव अन्सारीलाई पक्राउ गरी वरामद गरिएको सुनको चुरा थान ३ (१३.५६ तोला) सहित मनप्र वृत्त गौशालामा ल्याई आवश्यक अनुसन्धान कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरीहरभवन पुल्चोक ललितपुरमा पठाईएको
  • सुन नेपालको बजार मुल्य अनुसार रु.७,८२,९६२। बराबर रहेको ।
  • निजहरु उपर थप अनुसन्धान गर्दा विदेशमा वसी सुन तस्करी गर्ने मानिसले प्रयोग गर्ने भरियाहरुलाई विदेशवाट नेपाल आउने क्रममा निजहरुको रकम विदेशमा नै सम्वन्धित तस्करले डिपोजिट गरी राख्ने ।
  • प्रत्येक सुनहरुको विल वनाई नेपाल पठाउने गरेको ।
  • नेपाल आईसकेपछि सम्वन्धित धनिहरुले सुन प्राप्त गरीसकेपछि सुन बोकेर ल्याउने भरियाहरुको विदेशमा सुन तस्करसंग भएको रकम नेपाल पठाईदिई सम्वन्धित भरियाहरुले प्राप्त गर्ने गरेको ।
  • भरियाहरुले सुन तस्कर गरी ल्याए वापत प्रति व्यक्तिले एउटा सुनको वाला वरावर रु.६,०००।– पाउने गरेको खुल्न आएको ।
  • निज सुनिता खड्गीको श्रीमान विदेश कतारमा बसी बिदेशबाट अबैध ढंगबाट सुन तस्करी गर्ने ब्यबस्था मिलाउने गरेको र निजहरुले हाल सम्म १३/१४ पटक कतारवाट नेपालमा सुन तस्करी गरेको भन्ने खुल्न आएको ।
  • साथै बिदेश(कतार) बाट नेपालमा अबैध ढंगबाट सुन भित्राउदा एक तोला बराबर लगभग रु.७,०००। रुपैया फाईदा हुने गरेको देखिएको कारणले सोझा सिधा नेपालीहरुलाई बिदेशबाट बिदामा नेपाल फर्किदा ललाई फकाई प्रलोभनमा पारी भरीयाको रुपमा प्रयोग गरी सुन भित्राउने गरेको खुल्न आएको ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending