Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

ओएसिस् कलेजमा क्रान्तिकारीको तालाबन्दी

\"\"भरतपुर । चितवनको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेजमा आज अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । कलेजमा बिगत चार बर्ष देखि बिएसि नर्सिङ्ग अध्यन गरेका बिधार्थीहरुले पुर्बान्चल विश्वविद्यालयले लिएको अन्तिम परिक्षामा सहभागी भई उतिर्ण भएकाता पनि फाल्गुन २६ गते नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परिक्षामा सहभागी हुन पाएका थिएनन् । परिक्षामा सहभागी हुन नपाएपछि पीडित बिद्यार्थीले अखिल क्रान्तिकारी को केन्द्रिय कार्यालय बागबजारमा पुगि अध्यक्ष रन्जित तामाङ र चितवन जिल्ला कार्यालयी समेत लिखित रुपमा आफ्नो भबिस्यको बारेमा सोचीदिन अनुरोध गरेका थिए । बिधार्थीहरुको आग्रहपश्चात क्रान्तिकारीको केन्द्रीय कार्यालयले मातहतका कमिटीहरुलाई यथार्थ बुझी तत्कालै आन्दोलन अगाडी बढाउन निर्देशन गरेको थियो । आईतबार बिहान अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुरजसिह ठुकुरीको नेतृत्वमा पुगेको टोलिले कलेजमा अनिश्चितकलिन तालाबन्दी गरेको हो । कलेजले न्युनतम मापदण्ड समेत पूरा नगरी संचालन गर्ने र नर्सिगं काउन्सिलको निर्देशन अवज्ञा गरी पठनपाठन संचालन गरी बिध्यार्थीको भविष्य माथि खेलवाड गरेको जिल्ला अध्यक्ष बसन्त आचार्यले बताए । बिधार्थीहरुको संक्षिप्त सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य सुरजसिह ठकुरीले अब क्रान्तिकारी संगठन मुखदर्शक भएर नबस्ने भन्दै आन्दोलनलाई निष्कर्षमा पुर्याई पिडित बिधार्थीहरुलाई न्याय र दोषी कलेज संचालकलाई कार्बाहिको दाएरामा ल्याइ छाड्ने बताए । कलेज संचालक हेम कुमारी चौधरीसग सम्पर्क गर्न खोज्दा आजै आफु यो बिषयमा छलफल गर्न काठमाडौ जादै गरेको र आफ्नो संस्थालाई नर्सिगं काउन्सिलले अन्याय गरेको दाबि गरिन् । चौधरीले यसो भनेता पनि कलेजका बिधार्थीहरु आफुहरुले नर्सिगं काउन्सिलको सुचना थाहा पाएर कलेज प्रशासनसंग कुरा गर्दा बेवास्ता गरिएको भन्दै आफुहरुको लाखौ रुपैया लगानी र समय बर्बाद हुन लागेको भन्दै सहयोगका लागी सबै सरोकारवाला आग्रह गरेका छन् । आजै क्रियाशील ३ बिधार्था संगठनहरु नेबिसंघ का अध्यक्ष नेनसिहं महर,अखिल अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामागंले संयुक्त बिज्ञप्ति जारी गर्दै समस्या सामाधानको माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending