Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

गुहार: अामाबाटै एक बालक अाइरनले डामिएपछि..(तस्वीरसहित)

\"\"काठमाडाै । युकेजीमा पढ्ने बालक अाफ्नै अामाबाट पटक पटक अाइरनले डामिदै अाएका छन् । सधै विद्यालय ढिला अाउने गरेका ती बालक हिजाे पनि ढिला पुगे । शिक्षिकाले ढिलाे अाउनुकाे कारण खाेजेपछि उनले घाउ देखाए । हेर्न नसकिने अवस्थामा रूदे ति बालकले भने अामाले जहिले पनि खान थाेरै दिने कुटने र ताताे अाइरनले यसरीनै डाम्ने गरेकाले ढिलाे हुने गरेकाे बताए । मिस यता पनि हेर्नुस त भनेर जव पुरै शरिर देखाए तव खुल्याे पर्दा पछिकाे रहस्य । बालककाे शरिरभरी ताताे अाइरनले डामेकाे निसानै निसाना देखे पछि ति शिक्षिका चकित परिन । पहिलाे पटक नभएर पटक पटक यसरीनै डामिने गरेकाे बताएका वालकलाइ थप साेधपुछ गरियाे । विद्यालयले यसरी यातना नदिन अाग्रह गर्याे । तर पनि वालककी अामा सरला काफ्लेले बेवास्ता गर्दै स्कुलमा भन्ने भनेर थप कार्वाही गरिरहिन । यातना नराेकिएकाे र झन झन पाेल्ने गरि अाइरनले डामे पछि स्कुलले विराटनगर ३ की सरला काफ्ले विरूद्व प्रहरी प्रशासन गुहार्न वाध्य भयाे । बच्चाले सहनै नसकेर पाेलेकाे घाउ देखाउदै रून थालेपछि अाफुले बाध्य भएर प्रहरीकहाँ भनेकाे प्रिन्सिपल अमिस रेग्मीले बताए । ति निर्दयी अामाले बच्चालाइ मात्र नभएर सासु ससुरालाइ पनि यातना दिने गरेकाे खुलेकाे छ । श्रीमान काठमाडाैमा बस्ने गरेका उनले यस्ताे घटना घट्याे भन्ने थाह पाएर बुढा अामाबुवालाइ काठमाडाैमा नै राखेका छन् । बच्चा सानाे भएकाले अामासंगै छाेडेका थिए । तर बच्चाकाे स्थिति देख्दा रून बाहेक केहि देखेनन् । प्रहरीले घटना अध्यन गरि बालकलाइ बाबुकाे जिम्मा लगाउकाे छ भने निर्दयी अामालाइ हिरासतमा राखेकाे जनाएकाे छ । निर्दयी अामाकाे हर्कत \"\" \"\" \"\" \"\" \"\"  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy