Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

घरेलुु कामदार ,श्रम स्वीकृति,र भिजा प्रक्रियाबारे श्रम मन्त्रीलाई ज्ञापन पत्र

\"\"बहराइन । बहराइनमा रहेका काङ्ग्रेस ,एमाले र माओवादी केन्द्रका संगठनहरुले श्रम मन्त्री गोकर्ण बिस्ट लाई घरेलु कामदार ,श्रम स्वीकृत तथा भिसा प्रक्रिया बारे ध्यानाकर्षण गराउदै सयुक्त रूपमा ज्ञापन पत्र बुझाएका छन। गत बिहिवार नेपाली दुतावास बहाराईनका राजदुत पदम शुन्दास मार्फत ३ बुदे ज्ञापन पत्र बुझाउदै आफुहरुले उठाएको विषय गम्भीर रहेको र यसबारे तत्काल समस्या समाधानको लागि पहल गर्न राजदुत मार्फत अपिल समेत गरिएको जानकारी नेपाली जन प्रगतिशील मंच बहराइनले खबर डबलीलाई दिएको छ । ज्ञापन पत्रमा घरेलु कामदारका रूपमा बहराइनमा कार्यरत कामदारलाई छुट्टिमा नेपाल गएर फर्कन समेत सरकारले प्रतिबन्ध लगाउदा आकर्षक रोजगारी गुमेको र धेरै कामदार बेरोजगार भएको भन्दै सरकारले यस्ता नियम तत्काल खारेज गरि वैदेशिक रोजगारी लाई सुरक्षित र ब्यबस्थित बनाउदै घरेलु कामदारको प्रक्रिया तत्काल खुल्ला गर्नुपर्ने माग गरिएको छ । यस्तै अघिल्लो सरकारले विभिन्न देशमा कामगर्दै आएका कामदारले सम्बन्धित देशको दूतावास मार्फत नै श्रम स्वीकृत लिन सक्ने निर्णय गरेको भए पनि हाल सम्म सो निर्णय कार्यनयन हुन नसक्दा धेरै दुख भोग्नु परेको भन्दै उक्त निर्णयलाई कार्यनयन गराउन समेत माग गरिएको छ । नेकपा एमाले निकट प्रवासी नेपाली मंन्च नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति तथा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंन्च का केन्द्रिय प्रतिनिधिहरुको उपस्थितिमा बुझाइएको ज्ञापन पत्रमा नयाँ भिसा लिदा सम्बन्धित देशको चेम्बर अफ कमर्सको प्रमाणीकरण पश्चात् मात्रै दूतावासले प्रमाणीकरण गरि पठाउने नियम निक्कै झन्झटिलो रहेको भन्दै यस्तो नियम लाई तत्काल हटाइ सिधै दूतावास बाट भिसा प्रमाणीकरणको ब्यबस्था मिलाउन समेत माग गरिएको मंच बहराइनले जानकारी दिएको छ ।\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending