Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विप्लवलार्इ लाग्यो झट्काः पक्राउ परेका १० शिक्षकलार्इ मुद्दा चलाइने तयारी

\"\"धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । मंगलबार बन्द आव्हान गरेको दिन उनीहरुलाई धरानको दक्षिणी क्षेत्रमा रहेको चारकोसे जंगलसँग जोडिएको हरियाली सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको हो । नेकपाले गत चैत ५ गते धनकुटाबाट पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जनाको रिहाईको माग गर्दै पार्टीको पूर्वी कमाण्डले मंगलबार मेचीदेखि जनकपुरसम्म बन्दको घोषणा गरेका थिए । इप्रकाका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेश्वर पौडेलकाअनुसार पक्राउ पर्नेहरूमा दैलेख घर बताउने शिक्षक संगठनका उपाध्यक्ष लक्ष्मीराम ढकाल, काठमाडौं घर बताउने महासचिव रमेश रुपाखेती, भोजपुर षडानन्द नगरपालिका-५ घर बताउने संगठनका केन्द्रीय सदस्य गोविन्द खड्का, ईलाम नगरपालिका-५ घर बताउने जिल्ला सदस्य प्रेम तामाङ, ताप्लेजुङको फुङलिङ-२ बस्ने जिल्ला अध्यक्ष युवराज गौतम, जिल्ला सदस्य जीननाथ भट्टराई, फुङलिङ-४ बस्ने जिल्ला उपाध्यक्ष सुशीला गौतम, ताप्लेजुङकै जिल्ला सदस्य गणेश लिम्बू, खोटाङ ऐँसेलुखर्क-६ बस्ने जिल्ला सदस्य जीवन राई र इलाम-३ बस्ने जिल्ला सदस्य खिममाया परियार रहेका छन् । पक्राउ परेकाहरु शिक्षक नभए सबैलाई म्याद थप गरेर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending