Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

८ नम्बर प्रदेशको १ नम्बर सम्पर्क जिल्लाको प्रथम सम्मेलन सकियो

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाइसीएल)को ८ नम्बर प्रदेश अन्तर्गत गैरभौगोलिक १ नम्बर काठमाडाैं सम्पर्क जिल्लाको प्रथम सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ । माओवादीका हेडक्वार्टर सदस्य प्रभाशाली नेता मणि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ११ सदस्यीय पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । निर्वाचित समितिकोअध्यक्षमा मुक्ती लिम्बू निर्बिरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा सुवास खड्का, राजेश लिम्बू, प्रकाश सुनुवार , सचीव आदेश राइ, सहसचिव अनिल थलङ, जयन्द्र गुरुङ, कोषाध्यक्ष प्रभा राई निर्बिरोध निर्वाचित भएका छन । कार्यक्रमका प्रमुख अतिथि मणि थापाले युवाहरुलाई प्रशिक्षित गर्दै भने \"अहिलेको आर्थिक अन्तर्बिरोध हल गर्ने पार्टी एकताको उदेश्य पनि हो त्यो दिशामा सरकार र पार्टी जानुपर्छ यदि त्यो दिशाम नजाने हो भने पार्टी एकता प्रक्रियामा जटिलता थपिन सक्छ ।\' उनले थपे यदि सुशासनसहितको समाज निर्माणमा युवाहरुले ध्यान नदिए देशको राष्ट्रियता नै खतरामा पर्नसक्छ । पार्टी एकताको लागि पनि सचेत पहलदमी लिदै युवाहरु समाजको हरेक मुद्दाहरूमा पहलकर्ताको रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सांसद हेमकुमार राइ , पार्टी पोलिटब्युरो सदस्य मुकेश मुक्साहाङ लिम्बू बिशिस्ट उपस्थिति रहेको थियो भने वाइसीएलका महासचिव सुवोधराज शेर्पाली सचिव पुर्ण भुजेल, कोषाध्यक्ष मिङमा डण्डु शेर्पा, माओवादीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य आङदावा शेर्पा वाइसीएल केन्द्रिय सदस्यहरु हेमचन्द्र राई र सीता नेपालीको उपस्थिति रहेको ८ नम्बर प्रदेश अन्तर्गत १ प्रदेश सम्पर्क जिल्लाका इन्चार्ज हेमचन्द्र राइले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending