Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

युवा संघमा नयाँ नेतृत्वः अोलीले एकलाैटी गरेको भन्दै नेपाल समूह रूष्ट

\"\"काठमाडाैं । चरम विवादकाबीच नेकपा एमालेको भातृ संगठन युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो । पाैडेल एमाले तथा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अोली समूहका हुन् । यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी गर्दै आएकी दिलु पन्त भने विदा भएकी छन् । ७ जना उपाध्यक्ष
  • किरण पौडेल
  • प्रभात विक्रम कटुवाल
  • कान्ति बुर्लाकोटी
  • हस्त शाही
  • परशुराम बस्नेत
  • गोविन्द थापा
  • चन्द्र लामा 
 १३ सचिव 
  • राजु कार्की
  • क्षितिज थेवे
  • अन्जना अधिकारी
  • उर्मिला सुनुवार
  • पुर्ण लामा
  • सुरेन्द्रमान कार्की
  • ध्रुव यादव
  • माधव बास्तोला 
  • बच्चनबहादुर सिंह
  • राजेश साह
  • सन्तोष रावल
  • हिमाल लिम्बु 
  • दिपक जिएम 
कोषाध्यक्ष
  • अमित लामा 
    अनुशासन आयोग
  • अध्यक्ष गजेन्द्र शाही
  • लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल
  • केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन  पुरी
उपाध्यक्ष हस्त शाही र कान्ति बुर्लाकोटी तथा महासचिव नरेश शाही माधव नेपाल समूहका हुन् भने सबै केपी ओली समूहका हुन् । अोलीले एकलाैटी गरेको भन्दै नेपाल समूह रूष्ट बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending