Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गृहमन्त्री बादलले दिए तल्लो तहका हजाराैं प्रहरी खुशी हुने यस्तो निर्देशन

\"\"काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाका निर्देशनपछि सशस्त्र प्रहरी वलको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा लामो समयदेखि रोकिएको सिपाहीदेखि एसएसपीसम्मको बढुवा प्रक्रिया सुरु भएको हो । गृहमन्त्री थापाको ८२ बुंदे कार्ययोजनामा समेत प्रहरी र सशस्त्रमा रोकिएको बढुवा सुचारु गर्ने उल्लेख थियो । दुवै सुरक्षा निकायको माथिल्लो तहको बढुवा मात्र हुने गरेको भन्दै तल्लो तहमा निराशा उत्पन्न भएको अवस्थामा गृहमन्त्रीको निर्देशनपछि सशस्त्रमा बढुवा प्रक्रिया सुचारु भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको ध्यान सिपाही र मध्यम तहका अधिकृतको बढुवामा भन्दा माथिल्लो तहका अधिकारीको बढुवामा मात्रै केन्द्रित भएपछि गृहमन्त्री थापाले तल्लो तहका अधिकृतहरुको बढुवा प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिएका थिए । आईजीपी खनाल फाजिलमा रहेका एआईजीको सरुवा गर्न र रिक्त उच्च अधिकारीको बढुवा गर्न लविङमा लागेका थिए । गृहमन्त्री थापालाई खनालले उच्च अधिकारीहरुको बढुवा गर्न लागेको सूचना पुगेपछि मंगलबार तत्काल तल्लो तहमा रोकिएको बढुवा सुचारु गर्न निर्देशन दिएका थिए । गहृमन्त्रीको निर्देशनपछि सशस्त्रका डिआईजी सुरज कुमार श्रेष्ठले बधबार साँझ बढुवाको सुचना प्रकाशित गरेका थिए । सशस्त्र प्रहरी सेवा साधारण समूह, हवल्दार, वरिष्ठ हवल्दार, सहायक निरीक्षक, नायव निरीक्षक, वरिष्ठ नायव निरीक्षक, निरीक्षक र एसएसपीसम्मको ९ पदमा बढुवाका लागि ७ दिनभित्र मुल्याङकन फारम भर्न सूचना प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी वलमा योग्य उम्मेदावरले ७ दिनभित्र आफू बढुवा हुन योग्य कारणसहित मुल्याङ्कन फारम भर्ने नियम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending