Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

माअोवादी बैठकको भित्रि कुराः अोलीलार्इ दबाब दिएपछि एकता रोकियो, कसले दियो दबाब ?

\"\"काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते पार्टी एकता हुने नसक्नुको कारण प्रष्ट पारेका छन् । प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकमा अध्यक्ष प्रचण्डले यसको कारण खोलेका हुन् । प्रचण्डको भनाईमा, पार्टी एकतामा परेको सबैभन्दा ठूलो जटिलना केन्द्रीय समितिमा बाँडफाँट हो र समानताका आधारमा बाँडफाँट हुनुपर्छ भन्नेमा बरिष्ठ नेता माधव नेपाल बाधकको रुपमा देखिएका छन् । \'एमाले अध्यक्ष केपी शर्मा ओलीपनि समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर यसरी नजान ममाथि पार्टीभित्रैबाट ठूलो दबाब छ भनेर उहाँले आफ्नो बाध्यता सुनाउनु भएको छ’ बैठकमा एकतामा देखिएका बाधाबारे जानकारी दिँदै प्रचण्डलार्इ उदृत गर्दै स्रोतले भन्यो, ‘मैले बुझ्दा बराबरीका आधारमा एकता गर्नै हुन्न भनेर माधव नेपालले दबाब दिनुभएको बुझिन्छ ।’ बैठकमा प्रचण्डले बताए अनुसार, ओलीले अहिले निश्चित प्रतिशतका आधारमा एकता गरौं र अरु कुरा पछि मिलाऊँ भन्ने प्रस्ताव राखेका छन् । र, जवाफमा आफूलेपनि ओलीसँग बराबरीका आधारमा एकता गर्नुपर्छ, नत्र माओवादी केन्द्रका साथीहरुले मान्दैनन् भन्ने जानकारी ओलीलाई गराएका छन् । सैद्धान्तिक विषयमा चाहिँ त्यति ठूलो विवाद नरहेको रिपोर्टिङ पनि प्रचण्डले बैठकमा गरेका छन् । ‘मुख्य समस्या भनेको कसरी सम्मानजनक एकता गर्ने भन्ने नै हो, सम्मानजनक एकताका लागि ओलीजी सहमत भएपनि माधव नेपालजीले गर्दा समस्या भएको हो’ बैठकमा सहभागी एक नेताले भने, ‘केन्द्रीय समितिको समायोजनमा कुरा मिल्नासाथ पार्टी एकता टुङ्गिन्छ ।’ र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending