Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एकता बारेमा प्रचण्डले भने–मेरो कान दुइतिरबाट नफुक्नुस म पनि मान्छे हुँ जे पनि हुनसक्छ

[caption id=\"attachment_177981\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा नेता तथा कार्यकर्ताहरुले मेरो कान फुखे भने असर गर्ने बताएका छन् । आइतबार राष्ट्रियसभा गृहमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘मेरो कान एतातिरबाट पनि उतातिरबाट फुक्न थाल्यो भने असर नै गर्दैन भन्दिन म, किनकि म पनि मान्छे हुँ असर गर्छ, मलाइ मात्रै होईन एमाले अधयक्ष केपी ओली जी असर गर्छ ।’ त्यस्तै एकतामा दायाँबायाँ गरे जनताले छुट नदिने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘मैले र एमाले अध्यक्ष केपी ओली जी र मैले एकतामा दायाँबायाँ गर्न खोजे जनताले छुट दिदैंनन् ।’ त्यस्तै उनले एकताको मिति हामीले अहिलेसम्म तोकेका छैनौं तोकेपछि ड्वाङगै एकता हुन्छ ।’ प्रचण्डको सम्बोधन बुँदागत रूपमा
  • मलाइ चिन्ता छ, यो देश अस्थिरतातिर जाने हो कि भनेर
  • मैले र केपी जीले एकतामा दायाँबायाँ गरे जनताले छुट दिदैंनन् ।
  • हतारमा एकता गरेर समस्या नआओस भनेर अलि ढिला भएको हो ।
  • कुन मोडलबाट एकतामा जाने भन्ने हिजो मात्रै सहमति भयो । सम्मानजनक ढंगले एकता हुने सहमति, समानताको आधारमा एकता, न्यायोजित ढंगले सहमति हिजो मात्रै भयो ।
  • छिटै टुङ्याएर एकता हुन्छ । जुन दिन हामी मिति तोक्छौं त्यो दिन एकता ड्याङगै हुन्छ ।
  • ०६४ सालमा हामी ठूलो थियौं जनताले पछारेपछि थाहा पायौं, हामीले मात्रै होइन एमाले नेताहरुले पनि थाहा पाए ।
  • हामी सबै कम्युनिष्टहरुलाई एकतामा लैजान चाहन्छौं ।
  • प्रतिपक्षलाई पनि सँगै लैजान चाहन्छौं
  • नेता कार्यकर्ताहरुले बिगार्ने हैन् सपार्नुपर्छ । मेरो कान एतातिरबाट पनि उतातिरबाट फुक्ने काम नगर्नुस म पनि मान्छे हुँ असरै गर्दैन भन्दिन म, असर गर्छ मलाइ मात्रै ओली जीलाइ त्यस्तै हो ।
  • तपाइँहरुले थाहा नपाएको दिनमा पार्टी एकताको घोषणा हुन्छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending