Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

ओलीले भने–म प्रचण्ड जस्तै 'सेन्टिमेन्टल' हुँदिन, हाम्रो एकता मेलामा लगाएको मित होईन्

[caption id=\"attachment_177624\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेसमाथि खनिएका छन् । आइतबार राष्ट्रियसभा गृहमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त आयोजना गरेको कार्यक्रममा ओलीले अधिकांश समय कांग्रेसमाथि खनिएर बिताएका थिए । ओलीविरुद्ध मिडिया डराइसके भन्ने केहि दिनअघिको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईप्रति खनिदैं ओलीले भने ‘गति नै छाडेपछि जे पनि भने हुने रैछ ।’ सम्बोधन गर्दै उनले कांग्रेसमाथि प्रहार गर्दै भने ‘मैले इश्वर देखेको छैन्, यदि इश्वर मान्नुपर्छ भने कार्ल माक्सलाई मान्नुस ।’ त्यस्तै उनले भने ‘अघि प्रचण्डले जी ले सेन्टिमेन्टल कुरा गर्नु भो, केपी र प्रचण्डले नमाने पनि एकता हुन्छ भन्ने म अलि सेन्टिमेन्टल हुँदिन । यो बाटोमा भेट्टाएको र अन्तबाट आएको एकता होइन् । सुपरमार्केटमा किनेर ल्याएको एकता होइन् । हामीले नगरेको भए हुँदैन थियो । हामी कुनैपनि हालतमा एकता गर्छौ ।’
  • जसले रसबरी खाएको छैन्, उसले रसबरी मिठो लाग्छ भन्छ ।
  • मैले इश्वर देखेको छैन् यदि इश्वर मान्न पर्छ भन्नुहुन्छ भने कार्लमाक्सलाइ इश्वर मान्नुस ।
  • कांग्रेसको शासनले २००८ सालमा कम्युनिष्टलाई प्रतिबन्ध लगायो ।
  • अहिले मजबुत हुँदा त मंसिरमा बन्नुपर्ने सरकार फागुनमा बल्ल बन्न दियो ।
  • प्रतिक्रियावादीहरुले भन्ने लोकतन्त्रबादी लाद्ने तानाशाहि हो ।
  • एमाले र माओवादीले नलागेको भए संविधान जारी हुने थिएन् । १६ बुँदे सहमति गरेर नै हामीले संविधान जारी गर्यौं ।
  • लोकतन्त्र, संविधान कार्यन्वयन र निर्वाचन गर्न मिडियाले खेलेको भूमिका महत्वपूर्ण छ ।
  • हामी फुटेको लाभ प्रतिक्रियावादी र दक्षिणपन्थिहरुलाई लिन दिनु हुँदैन । तर त्यो त्यो हुनै सक्दैन् ।
  • एकताभन्दा अगाडी सेन्टिमेन्टल कुरा आउँछ ।
  • आज पनि कार्यक्रम शुरु हुनुभन्दा अगाडी दाँतमा किरिक्क ढुंगा लागेको थियो ।
  • अघि प्रचण्डले जी ले भन्नु भो । अलि सेन्टिमेन्टल कुरा जस्तो भो । केपी र प्रचण्डले नमाने पनि एकता हुन्छ भन्ने सेन्टिमेन्टल म हुँदिन ।
  • यो बाटोमा भेट्टाएको र अन्तबाट आएको एकता होइन् । सुपरमार्केटमा किनेर ल्याएको एकता होइन् । हामीले नगरेको भए हुँदैन थियो । हामी कुनैपनि हालतमा एकता गर्छौ ।
  • हामीले एकतालाई सफल पार्ने बाहेक अरु उपाए छैन् ।
  • अब मेरो जुत्ता मिलेन लाउँदिन भन्ने बेला हैन् । खुट्टा ताछेर भएपनि लगाउनुपर्छ भनेर मैले अस्ति एकता संयोजन समितिको बैठकमा भनेको थिएँ ।
  • एमाले र माओवादीको मिलन हुनु मेलामा लगाएको मित होईन ।
  • एकता निकट भविश्यमा हुन्छ ।
  • बिहे गर्नुभन्दा अघि दुइ घर हुन्छ । जस्तै बेहुला र बेहुलीलाई आफ्नै घरको माया हुन्छ । कुकुर, बिरालो सबैको माया लाग्छ ।
  • हामी अागो मात्रै ताप्दैनाैं, अाइसमा पनि डुबेका छाैं ।
र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending