Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पम्फा भुसाल भन्छिन्-यस कारण एमाले-माअोवादी एकतामा ढिलाइ भो

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केही विषयहरु टुङ्गिनासाथ एमालेसँग पार्टी एकता हुने दाबी गरेकी छिन् । प्रवक्ता भुसालले जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे विवाद नमिलेको बताइन् । राजनीतिक प्रतिवेदनमा जनयुद्धको भूमिका उल्लेख भइसकेको भन्दै उनले भनिन्, “जनयुद्धले नेपालको परिवर्तनमा खेलेको भूमिकाबारे प्रतिवेदनमा स्पष्ट छ ।” तर विधानमा जनयुद्धको विषयलाई कसरी समेट्ने भन्ने कुरामा विवाद रहेको उनको भनाई छ । “जनयुद्ध भनेको यो धर्तीमा भएको कुरा हो । १० वर्षमा दशौँ हजारको बलिदान भएको आन्दोलन हो । यस विषयमा राजनीतिक प्रतिवेदनमा राम्रोसँग समिक्षा भएको छ । विधानमा राख्ने कुरामा सबैको एकमत नभएको हो ।” भुसालले भनिन् । कुरा मिल्न नसकेका विषयलाई दुवै दलका अध्यक्षहरुले समाधान गर्ने र पार्टी एकता गरिने उनले बताईन । एकता प्रक्रिया अन्यौलमा परेको नभै गृहकार्य लम्बिएको उनको दाबी छ । आइतबारको कार्यक्रममा भएको विवादबारे भुसालले दुईवटा पार्टी भइन्जेल यस्ता समस्या आउन सक्ने तर पार्टी एकता भएपछि सबै समस्या समाधान हुने दाबी गरिन् । नेतृत्वको विषयमा पनि कुनै विवाद नभएको उनको जिकिर छ । महाधिवेशनपछि आफै अध्यक्ष बन्नुपर्छ भनेर प्रचण्डले कहिल्यै पनि नभनेको भुसालको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending