Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

काठमाडाैंमा फेरि भूकम्पकाे ठूलाे धक्का

काठमाडाैं, दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर मंगलबार मध्याह्न नेपालमा फेरि ठूलाे भूकम्प गएकाे छ । दिउँसाे पाैने १ बजेकाे अासपासमा राजधानीमा हालसम्मकै सबैभन्दा ठूलाे धक्का महसुस गरिएकाे भूकम्पकाे म्याग्निच्युड कति हाे भन्नेबारे पत्ता लागिनसकेकाे र त्यसकाे प्राेसेसिङ हुँदै गरेकाे उल्लेख गर्दै राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले खबरडबलीसँग भने– ‘हालसम्मकै ठूलो भूकम्प गएको छ, यसको म्याग्निच्युड कति हो भन्ने पत्ता लागिसकेको छैन । हामी प्रोसेसिङमै छौं, केही बेरमा म्याग्निच्युड सार्वजनिक गर्छौं तर केन्द्रविन्दु दोलखा र सिन्धुपाल्चोक भएको चाहिँ पत्ता लगाइसकेका छौं ।’
अमेरिकी भूगर्भ विभागले भने भूकम्प ७.३ रेक्टर स्केलको भएको जनाएको छ । वैशाख १२ गतेको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारणा त्रसित सर्वसाधारण नागरिक फेरि शक्तिशाली भूकम्प गएपछि झन् त्रसित भएका छन् ।
 याे भूकम्पसँगै स–साना थुप्रै धक्काहरू महशुस भइरहेका छन् र बीचमा ५.५ रेक्टर स्केलकाे भूकम्प गएपछि फेरि २ः२२ मा फेरि अर्काे ठूलाे धक्का दाेहाेरिएकाे छ । याे धक्काचाहिँ ६.२ रेक्टर स्केलकाे भएकाे अमेरिकी भूगर्भ विभागले जनाएकाे छ ।
अमेरिकी भूगर्भ विभागले जनाएअनुसार दिउँसो पोनै १ बजेपछि क्रमशः ७.३, ५.६, ५.५, ६.२, ५.१, ५.२ फेरि ५.२, ५.३ र ४.७ रेक्टर स्केलका भूकम्प गइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: