रसुवा । लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान०का प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार ५०० र विदेशीका लागि ७५ युएस डलर शुल्क निर्धारण गरिएकोे हो । टानको आयोजनामा आगामी जेठ ५ गते हुने दौड समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइ लाङ्टाङको क्याङ्जिनदेखि शेर्पा गाउँ हुँदै ४२ किमी दूरीको स्याफ्रुबेँसीसम्म दौडमा प्रथम, द्वितीय, तृतीयका लागि पुरस्कार रकमसमेत निर्धारण गरिएको छ । म्मराथन दौडका लागि महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको र प्रथमलाई १० लाख पाँच हजार, द्वितीयलाई ७८ हजार र तृतीयलाई ५२ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यो तेस्रो पटक हुने दौडमा एकसयभन्दा बढी सहभागी हुने र यसकोे सुरक्षा व्यवस्थाका लागि प्रहरी तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए । लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा पर्यटकीय पदमार्ग भएका कारण वातावरण संरक्षणका लागि मानव सिर्जित फोहर ठाउँठाउँमा राखिएको डम्पिङ साइडमा मात्र फल्ने व्यवस्था मिलाउन आयोजक संस्था टानलाई आग्रह गरिएको निकुञ्जका रेञ्जर रमेश बस्नेतले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: