Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

यौन हिंसा प्रकरणपछि नोबेल सहित्य पुरस्कार समितिका सदस्यलाई बिदा बस्न अनुमति

स्टकहोम, २४ वैशाख । नोबेल साहित्य पुरस्कार प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार जना सदस्यलाई बिदा बस्न अनुमति दिएको छ । परम्परागत रुपमा स्थायी सदस्यमा नियुक्त भएका चार जना सदस्यलाई यौनिक हिंसा प्रकरणमा मुछिएपछि पुरस्कार समितिको सदस्यका रूपमा विदामा रहन सोममार एकेडेमीले अनुमति दिएको हो । नोबेल समितिले यस बर्षको साहित्य तर्फको पुरस्कार कसैलाई पनि नदिने निर्णय गरेको समाचार केहीदिन अगाडि सार्वजनिक भएको थियो । स्विडेनको दैनिक पत्रिका डागेन्स निहेटरले गत नोभेम्बरदेखि एकेडेमीका प्रभावशाली व्यक्तिहरूले विभिन्न १८ महिलालाई बलात्कार गरेको, यौनदुव्यवहार गरेको वा सताएको समाचारलाई अभियानकै रुपमा पछ्याउदै लगेको थियो । त्यही समाचारको प्रभावका कारण अहिले उनीहरूलाई बिदा बस्न दिइएको होे । “लोट्टा लोटस, क्लास ओस्टेग्रेन र सारा स्ट्रीगवर्गलाई तत्काल स्विडेन एकेडेमीबाट विदा बस्न अनुमति दिइएको छ,” एकेडेमीद्वारा प्रकाशित वक्तव्यमा भनिएको छ । लोटस सन् २०१५ देखि निश्क्रिय थिए। त्यसैगरी चौथो सदस्य केस्टिन इक्मानलाई पनि विदा बस्न अनुमति दिइएको छ । उनी सन् १९८९ देखि निश्क्रिय थिए भने उनलाई बेलायती लेखक सल्मान रुसडीका विरुद्धमा दुव्र्यबहार गरेको आरोप लागेको थियो । तर उनले त्यो आरोपको खण्डन गर्दै आएका थिए । घटना भएको झण्डै २७ बर्षपछि मात्रै एकेडेमीले यस बारेमा चासो दिएको छ । प्राविधिक रुपमा एकेडेमीका सदस्यहरु आजीवन सदस्यका रुपमा नियुक्त हुन्छन्, तर उनीहरूले चाहेको बेलामा मात्रै उनीहरूले पद त्याग गर्न सक्ने व्यवस्था रहेको छ । एकेडेमीमा अहिले तत्काल दश जना सक्रिय सदस्यको कमी भएको छ भने १२ जना नयाँ सदस्य निर्वाचित गर्नु पर्ने भएको छ । एकेडेमीले सन् २०१९ मा दुई वटै पुरस्कारको घोषणा गर्न सक्नेछ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy