काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्चकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सुनुवाइ गर्दै पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो।
अनुमति प्रदान भएसँगै पूर्वसभापति शेरबहादुर देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुन: सुनुवाइ हुने भएको छ।
यसअघि न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो।
उक्त आदेश त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकन गर्न देउवाले गत साउन ७ गते वारेसमार्फत निवेदन दर्ता गराएको थिए।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगको थिए। उनले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०८३ - १७:४७
काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...
श्रावण २१ गते, २०८३ - १७:१०
काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था ...
श्रावण २१ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...
श्रावण २१ गते, २०८३ - १५:५८
तनहुँ। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको सदरमुका...
श्रावण २१ गते, २०८३ - १५:३२
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो शैलीप्रति गृहमन्त्री सुधन गुरुङले आत्मालोचना गर्दै माफी मागेका छन...
श्रावण २१ गते, २०८३ - १५:१६
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसद्मा सांसदहरूलाई प्रश्न नगर्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ। कांग्रेसले यस्तो अभिव्यक्त...
श्रावण २१ गते, २०८३ - १५:०१
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उक्त घट...
श्रावण २१ गते, २०८३ - १४:२६
काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आउने कार्य...
श्रावण २१ गते, २०८३ - १४:०८
काठमाडौँ। निजी मेडिकल तथा डेन्टल कलेजले एमबिबिएस तथा बिडिएस अध्ययनरत इन्टर्न चिकित्सक कर्मचारी नभई विश्वविद्यालयको शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत ...
श्रावण २१ गते, २०८३ - १३:५२
ढाका । बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट मिडियासँग गरेको प्रत्यक्ष संवादप्रति कडा आपत्ति जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: