लहान । सिरहाको लहानका उद्योगी व्यापारीले जिल्ला उद्योग वाणिज्य संघ कार्यसमितिलाई कारबाही गर्न माग गरेका छन् । उद्योगी व्यवसायीले इलाका प्रशासन कार्यलय लहानमा निवेदन दत्र्ता गराएका छन् । सोनाली जेनरल स्टोरका सञ्चालक रामऔतार शर्मा, मुन्ना कपडा पसलका सञ्चालक रियासत लिमि र न्यू कृष्णा हार्डवेयरका सञ्चालक अजयकुमार चौधरीले संयुक्त रुपमा इलाका प्रशासन कार्यालयमा निवेदन दत्र्ता गराएका हुन् । संघका अध्यक्ष सुनिलकुमार महतो सहितका पदाधिकारीले पदीय लोभ लालचमा परी आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उक्त कार्य समितिलाई पदमुक्त गरी आर्थिक कारोबार समेत बन्द गर्न माग गरिएको छ । संघको विधान २०६७ को परिक्षेद ४ को दफा १६(२) अनुसार कार्यसमितिको कार्यकाल तीन वर्ष रहेपनि गत २०६८ साल पुस २८ गते सम्पन्न साधारणसभाबाट निर्वाचित संघका अध्यक्ष महतो लगायतका कार्यसमितिका पदाधिकारीको पदावधि सकिए पनि साधारणसभा नगरी आफ्नो म्याद आफै बढाउँदै आएको आरोप लगाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँं, जिल्ला प्रशासन कार्यलय सिरहा र लहान नगरपालिकाको कार्यलयलाई बोधार्थसहित दर्ता गराइएको उक्त निवेदनमा नेपाल उद्योग वाणिज्य संघको रोहवरमा वा इलाका प्रशासनको अध्यक्षतामा साधारणसभा बोलाई नयाँ कार्यसमितिको गठन गराउनतर्फ आवश्यक कारबाही गरिदिन समेत आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: