Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

आइपिएल २०१८ मा कुन खेलाडीले कति रुपैयाँ पुरस्कार पाए ?

नयाँदिल्ली । ११ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । कसलाई कुन अवार्ड ?
  • विजेता–चेन्नई सुपर किङ्स– ४१ करोड २८ लाख रूपैयाँ
  • उपविजेता–सनराइज हैदारावा– २० करोड ६४ लाख रूपैयाँ
  • तेस्रो– कोलकोत्ता नाइट राइडर्स– १० करोड २४ लाख रूपैयाँ
  • चौथो– राजस्थान रोयल्स– १० करोड २४ लाख रूपैयाँ
  • ओरेन्ज क्याप– काने विलियम्सन (७३५ रन)– १६ लाख रूपैयाँ
  • पर्पल क्याप– एन्ड्रु टाय (२४ विकेट)– १६ लाख रूपैयाँ
  • सर्वाधिक छक्का– रिसब पन्त (३७)– १ लाख ६० हजार रूपैयाँ
  • इमर्जिङ प्लेयर– रिसब पन्त १६ लाख रूपैयाँ
  • उत्कृष्ट क्याच– ट्रेन्ट बोल्ट– १६ लाख रूपैयाँ
  • भ्यालुएवल प्लेयर– सुनिल नाराने–१६ लाख रूपैयाँ
  • आइपिएल फेयर प्ले अवार्ड– मुम्बई इन्डियन्स– १० लाख रूपैयाँ
  • प्लेयर अफ दी टुर्नामेन्ट– सुनिल नाराने
  • सर्वाधिक रन– काने विलियम्स
  • सर्वाधिक रन – रिसब पन्त (१२८)
  • स्टाइलिस प्लेयर अफ द सिजन– रिसब पन्त– १ लाख ६० हजार रूपैयाँ
  • सर्वाधिक डट बलिङ रासिद खान १५८ ।
र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending