Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अक्सफामलाई काम गर्न प्रतिबन्ध

हेइटीले सन् २०१० को भूकम्पपछि कर्मचारी यौन दुर्व्यवहारमा संलग्न रहेको आरोप खेपिरहेको अक्सफाम नामक परोपकारी संस्थालाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाइदिएको छ ।

हेइटीको सरकारले भनेको छ, अक्सफामले उसको देशको कानुन मिचेको छ र मानिसहरूको आत्मसम्मानको सिद्धान्तमाथि गम्भीर रूपमा प्रहार गरेको छ । ‌अक्सफामले एउटा विज्ञप्ती जारी गर्दै हेइटीका नागरिकहरूसँग माफी मागेको छ र केही पूर्व कर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहोर्‍याएको छ । अघिल्लो वर्ष ती आरोप सतहमा आएपछि ब्रिटेनमा अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ । हेइटी सरकारले गएको फेब्रुअरीमा नै अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयलाई अक्सफामले आफूले बुझेको र आफ्ना केही कर्मचारीको काम पूर्ण रुपमा अस्वीकार्य रहेको दोहोर्‍याएको छ । अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत् हेइटीको काम गरिरहने पनि उल्लेख गरेको छ। सन् १९७८ देखि अक्सफाम हेइटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले त्यहाँ आफ्ना गतिविधि बढाएको थियो । तर यसै बर्षको फेब्रुअरीमा अस्थायी प्रतिबन्धपछि अक्सफामका कर्मचारीहरू हेइटीमा छैनन् । यौन दुर्व्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला द दाइम्स पत्रिकाले बाहिर ल्याएको थियो जसमा एक जना पूर्व प्रमुखले हेइटीमा रहँदा देह व्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो । चार जना कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्व प्रमुख रोलान्ट भ्यान होवरमायरनलाई उक्त परोपकारी संस्था छाड्न दिइएको थियो । होवरमायरनले गल्ती गरेको स्वीकार गरेका छन् तर रकम तिरेर यौन सम्बन्ध नराखेको उल्लेख गरेका छन्। फेब्रुअरीमा अक्सफामले हेइटीसँग माफी मागेको थियो । तर यो विवाद बाहिर आएपछि हजारौं मानिसहरूले उक्त संस्थालाई चन्दा दिन बन्द गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending