Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

ट्रम्पलार्इ हप्तामा एक दिनमात्र मनपर्ने खाना खाने छुट !

अमेरिकी राष्टपति डाेनाल्ड ट्रम्पकाे बेबारिसे कपाल देखेर तपार्इलार्इ याे नक्कली कपाल हाे कि नक्कली कपाल हाे । तर ट्रम्प अाफैंले यसबारेमा खुलासा गरेका छन् । उनले हालै  कपाल बारे दिएकाे अभिव्यक्ति चर्चामा रहेकाे छ ।
७२ वर्षीय ट्रम्पले भनेका छन्, \'सबैले भनेका छन् याे नक्कली हाे । याे मेराे कपाल हाेइन र मैले विग लगाएकाे छु । \' ट्रम्पले चिकित्सकका डकुमेन्ट पनि जारी गर्दै कपाल झर्नबाट बचाउनका लागि अाैषधीकाे सल्लाह लिएका थिए ।
ट्रम्पकाे कपाल जहिलेपनि चर्चामा रहेकाे छ । उनकाे कपाललार्इ लिएर सामाजिक सञ्जालमा विभिन्न ट्राेल पनि बनेका छन् ।
यस्तै ट्रम्पलार्इ उनका चिकित्सकहरूले ताैल कम गर्ने सल्लाह गरेका थिए । त्यसै कारणा ट्रम्पले राताे मासु खान कम गरेका थिए । ट्रम्पले अाफ्नाे मनपर्ने राताे मासु छाेडेर माछा, सलाद र सूप खान थालेका थिए ।
न्यूजवीकका अनुसार ट्रम्पले दुर्इ हप्ता पहिले बर्गर खाएका थिए । व्हाइट हाउसका पिजिसियन डा. राेनी ज्याक्सनले जनवरीमा ट्रम्पकाे ताैल किरब १०८ किलाे भएकाे जनाएका थिए । रिपार्टका अनुसार ट्रम्पले खानामा नयाँ मेनु अपनाएका छन् । यद्दपि उनलार्इ हप्तामा अाफ्नाे मनपर्ने खाना खाने भने छुट छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy