Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

समूह चरणको खेल सकियोः कुन-कुन देश छानिए, कुन कुन बाहिरिए ?

काठमाडौं । रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा बिहीबार रातिका खेल सकिँदा समूह चरणका बसै खेल सकिएका छन् । सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् । १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किएका छन् । अाज अन्नपूर्णमा खबर छ-रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल मध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ दक्षिण अमेरिकी राष्ट्र रहेका छन्। एसिया र उत्तर अमेरिकाबाट एक-एक राष्ट्रले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन्। विश्वकपमा २० संस्मरण मध्ये हालसम्म युरोपेली टोलीले ११ र दक्षिण अमेरिकी टोलीले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका राष्टले हालसम्म फिफा विश्वकपको उपाधि हात पार्न सकेका छैनन् । छनौट भएका र बाहिरिएका टोलीहरु समूह ए विजेताः उरुग्वे उपविजेताः रसिया बाहिरिएकाः साउदी अरेबिया र इजिप्ट समूह बी विजेताः स्पेन उपविजेताः पोर्चुगल बाहिरिएकाः इरान र मोरोक्को समूह सी विजेताः फ्रान्स उपविजेताः डेनमार्क बाहिरिएकाः पेरु र अस्ट्रेलिया समूह डी विजेताः क्रोएशिया उपविजेताः अर्जेन्टिना बाहिरिएकाः नाइजेरिया र आइसल्याण्ड समूह ई विजेताः ब्राजिल उपविजेताः स्विट्जरल्याण्ड बाहिरिएकाः सर्बिया र स्विट्जरल्याण्ड समूह एफ विजेताः स्वीडेन उपविजेताः मेक्सिको बाहिरिएकाः दक्षिण कोरिया र जर्मनी समूह जी विजेताः बेल्जियम उपविजेताः इंग्ल्याण्ड बाहिरिएकाः ट्युनिसिया र पानामा समूह एच विजेताः कोलम्बिया उपविजेताः जापान बाहिरिएकाः सेनेगल र पोल्याण्ड अन्तिम १६ मा कसको भेट को सँग? अषाढ १६ः फ्रान्स भर्सेस अर्जेन्टिना । उरुग्वे भर्सेस पोर्चुगल अषाढ १७ः स्पेन भर्सेस रसिया । क्रोएशिया भर्सेस डेनमार्क अषाढ १८ः ब्राजिल भर्सेस मेक्सिको । बेल्जियम भर्सेस जापान अषाढ १९ः स्वीडेन भर्सेस स्विट्जरल्याण्ड । कोलम्बिया भर्सेस इंग्ल्याण्ड यसरी बनेको थियो समुह समिकरण युरोप सहभागी राष्ट्र : १४ अन्तिम १६ मा पुग्ने : १० बाहिरिने : ४ छनोट राष्ट्र रुस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, स्वीडेन, बेल्जियम, इङ्ल्याण्ड बाहिरिने: आइसल्याण्ड, सर्बिया, जर्मनी, पोल्याण्ड दक्षिण अमेरिका सहभागी राष्ट्र : ५ अन्तिम १६ मा पुग्ने : ४ बाहिरिने : १ छनोट राष्ट्र उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया बाहिरिने : पेरु एसिया सहभागी राष्ट्र :५ अन्तिम १६ मा पुग्ने : १ बाहिरिने : ४ छनोट राष्ट्र : जापान बाहिरिने : साउदी अबर, इरान, दक्षिण कोरिया, अष्ट्रेलिया उत्तर र मध्य अमेरिका सहभागी राष्ट्र : ३ अन्तिम १६ मा पुग्ने : १ बाहिरिने : २ छनोट राष्ट्र : मेक्सिको बाहिरिने : पानामा, कोस्टारिका अफ्रिका सहभागी राष्ट्र : ५ अन्तिम १६ मा पुग्ने : ० बाहिरिने : ० छनोट राष्ट्र : छैन बाहिरिने : इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending