Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मेडिकल कलेज खोल्न पाइदैन भनी आन्दोलन गर्नु अनुचित: नेता आचार्य

काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम आचार्यले नेपालमा मेडिकल कलेजमा पढ्न नपाएर हजारौँ विद्यार्थी बाहिर जानु परेको अवस्थामा मेडिकल कलेज १० वर्षसम्म खोल्न पाउँदैन भनी माग राखेर आन्दोलन गर्नु अनुचित भएको बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले हजारौँ विद्यार्थी विदेशमा पढ्न जान बाध्य भएको कारण नेपालको अर्बौं स्पिया विदेशमा गइरहेको बताए । 

सरकारले तोकेको मापदण्ड पूरा गरेको मेडिकल कलेज सञ्चालन हुन पाउनुपर्ने तर स्तरहीन मेडिकल कलेज खोल्नुपर्छ भन्ने मान्यता भने सरकारको नभएको स्पष्ट पार्नुभयो । उनले गंगामाया केसीको माग छानबिन आयोग गठन गरेर हल गर्नुपर्ने र उनलाई न्याय दिनुपर्ने बताए । नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारले सत्ता सम्हालेदेखि मुलुक संविधान र कानूनअनुसार नचलेको विचार व्यक्त गरे ।

उनले थपे, “पत्रकारले मन्त्रीलाई प्रश्न गर्नासाथ कार्यक्रम नै बन्द हुने, सरकारको मनपरी निषेधाज्ञा घोषणा आदिले लोकतान्त्रिक मूल्य र मान्यता नै कमजोर बनाएको छ ।” उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न माग गर्दै अनशनमा बस्ने डा गोविन्द केसीको माग पूरा गर्नुपर्ने बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: