Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

क्यान्सरको खतरा कम गर्ने गुणकारी फल आँप, यसका अन्य फाइदाहरु

अहिले बजारमा पाकेको आँपको सिजन छ । पाहुना लाग्न जाने वा कोही कसैलाई भेट्न जाँदा पनि आँप नै बोकेर जाने गरेको देखिन्छ । यो सिजनको फल आँपका फाइदाका बारेमा आउनुस् चर्चा गरौं । आँप खाँदा धेरै नै फाइदा हुन्छ । यसमा रहेको पोटेसियम र कपर जस्ता कनिज र लवणको मात्रा प्रचुर रुपमा पाइन्छ । यति मात्र होइ आँपमा क्वारसिटिन, भिटाकेरोटिन र एक्स्ट्राग्यालिनको गतिलो स्रोत मानिन्छ । यस शक्तिशाली एन्टिअस्डिेन्टले रेडिकल्स्रको नियन्त्रण गर्ने क्षमता राख्दछ । आँपका फाइदा यस्ता छन् ः- १. आँपले ब्लड प्रेसर नियन्त्रण गर्छ भने यसमा काफी मात्रामा भिटामिन पाइन्छ । हाइ ब्लड प्रेसरका रोगीका लागि आँप रुपमा यो एक प्राकृतिक उपचार नै हो । किनकी यसमा रहेको पोटासियम र म्याग्नेसियम धेरै मात्रामा पाइन्छ । २. आँपको सेवनबाट क्यान्सरको खतरा कम हुन्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । यसमा एक घुलनशील आहार सम्बन्धी फाइबर पेक्टिन पाइन्छ जसले रगतमा कोलेस्ट्रोल कम गर्छ । ३. आँपको सेवन वजन बढाउने सबैभन्दा सरल तरिका हो । १५० ग्राम आँपमा करिब ८६ क्यालोरी उर्जा हुन्छ । आँपमा स्टार्च पाइन्छ जो सुगरमा परिवर्तन भएर अन्ततः तौल बढाउँछ । ४. पाचन प्रक्रियामा सहायक आँप अपच र एसिडिटी जस्ता समस्याहरु भगाउँदछ । आँपमा पाइने इन्जाइम खाना पचाउन मद्दत गर्छ । ५. जो मानिस एनिमियाबाट ग्रसित छ उसको लागि आँप धेरै नै फाइदाकारी छ  किनकी यसमा प्रचुर मात्रामा आइरन पाइन्छ । नियमित र धेरै मात्रामा आँप खाँदा शरीरमा रगतको मात्रा बढ्छ र एनिमिया जस्ता रोग नियन्त्रण हुन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies