Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

आमालाई भियाग्रा खुवाएपछि बच्चाहरुको मृत्यु

नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो । शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको छ । वास्तवमा के भयो, त्यो बुझ्नका लागि विस्तृत अनुसन्धानको आवश्यकता भएको विशेषज्ञको भनाई छ । यस अघि ब्रिटेन, अष्ट्रेलिया र न्यूजिल्याण्डमा गरिएको यस्तै प्रकृतीको शोधमा कुनै प्रकारको क्षती सार्वजनिक भएको थिएन । तर यसको केही फाइदाबारे पनि पत्ता लाग्न सकेन । कमजोर गर्भनालका कारण गर्भभित्रका बच्चाहरुको विकास रोकिनु एक गम्भीर रोग हो जसको अहिलेसम्म कुनै उपचार विकास गर्न सकिएको छैन । फलस्वरुप बच्चाहरु समयअगावै जन्मिन्छन् । कमजोर हुने भएकाले उनीहरु बाँच्ने सम्भावना पनि निकै कम हुन्छ । शोध अनुसार कूल ९३ महिलालाई भियाग्रा दिइयो जबकी ९० महिलालाई एक डमी औषधी दिइयो । जन्मपश्चात् २० बच्चाहरुको फोक्सोसँग सम्बन्धित रोग देखियो । यीमध्ये तीन त्यस्ता बच्चा थिए जसको आमालाई डमी औषधी दिइएको थियो जबकी अन्य सबै दोस्रो समूहका महिलाका बच्चा थिए । यीमध्ये ११ बच्चाहरुको मृत्यु भयो । ब्रिटेनको भएको यस्तै शोधमा भाग लिने युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक जार्को अल्फिरेविचका अनुसार नेदरल्याण्डमा भएको शोधको यो नतिजा अप्रत्याशित छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending