तालेबान लडाकूहरूविरुद्धको कारबाहीमा नयाँ रणनीति लागू गर्न लागेको अफगानिस्तानको सरकारले जनाएको छ ।
नयाँ रणनीति अन्तर्गत विकट तथा जनघनत्व निकै कम भएका क्षेत्रहरूबाट सैनिकहरू फिर्ता बोलाइनेछ र शहरी क्षेत्रहरूको सुरक्षाका लागि उनीहरूलाई खटाइनेछ । अफगानिस्तानमा ठूलो क्षेत्रमा फैलिएका ग्रामीण भेगहरूमा तालेबानको बलियो प्रभाव छ र राजनीतिक समाधानमार्फ देशभित्रको हिंसालाई सम्बोधन गर्ने नयाँ प्रयासस्वरुप पछिल्लो कदम चालिएको बताइएको छ । हाल सो नयाँ रणनीति अफगानिस्तानका सातवटा प्रान्तहरूमा कार्यान्वयन गरिएको र अब त्यो चाँडै देशका अन्य भागहरूमा पनि लागू गरिने अफगान रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बताए । अफगान रक्षा मन्त्रालयका अनुसार विकट क्षेत्रहरूबाट सुरक्षाफौजलाई फिर्ता बोलाइने कदमपछि अब उनीहरुलाई नगर तथा शहरहरुको सुरक्षाअवस्था बलियो पार्न परिचालन गरिनेछ । धेरैजसो अफगान नागरिकहरू ग्रामीण भेगमा बसोबास गर्ने गर्छन् र सुरक्षा एउटा चिन्ताको विषय रहँदै आएको छ । ती क्षेत्रमा रहँदै आएका जाँचचौकीहरूमाथि पनि लडाकुहरुले प्रायः जसो हमला गर्ने गरेका छन् । अफगान सरकारले सुरक्षा कार्यमा प्रहरीलाई सघाउनका लागि नयाँ अर्धसैन्य बल गठन गरिने जनाएको छ । रक्षा मन्त्रालयअन्तर्गत हुने त्यस्तो अर्धसैन्य बललाई अफगान सरकारले क्षेत्रीय सेना भनी व्याख्या गरेको छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: