Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

‘हस्तमैथुनले अर्को जुनीमा गर्भवती हुनेछ हात !’

धर्मगुरुको उपदेश र आदेशमा विभिन्न टिका–टिप्पणी त चलिरहेकै हुन्छ तर यसपटक एक अचम्मको उपदेश अथवा आदेश, सोसल नेटवर्किङ साइटहरुमा भाइरल बनेको छ । टर्कीका एक धर्मगुरुको यस्तै उपदेशले सोसल मिडियामा बबाल मच्चाइरहेको छ जसमा उनले भनेका छन् कि जो मानिसहरु हस्तमैथुन (मास्टरबेसन) गर्दछन्, मरिसकेपछि उनीहरुको हात गर्भवती हुनेछ । टेलिभिजनमा धार्मिक प्रवचन दिने यी धर्मगुरु यति भनेर रोकिएनन् । उनको यो भनाई पेगम्बर मोहम्मदले समेत भनेको उनको दाबी छ । हरियट डेली न्यूजलाई उद्धृत गर्दै डेली मेल लेख्छ– गत आइतबार करिब २००० टेलिभिजन च्यानलहरुमा जारी कार्यक्रममा उपस्थित एक दर्शकले उनीसामू आफ्नो एक कुरा रस्योद्घाटन गरे । उनले आफूले विवाहपश्चात पनि हस्तमैथुन गर्ने गरेको र मक्काको धार्मिक यात्रामा जाँदासमेत हस्तमैथुनलाई नछोडेको उनले बताए । प्रश्न सुनेपछि निकै बेरसम्म सोचमग्न भएका उनले जे भने त्यो सुनेर मानिसहरु अचम्मित मात्र नभई हैरानसमेत भए । दर्शकको भनाईमा उनले जवाफ दिए, ‘जो मानिसहरु हस्तमैथुन गर्दछन् उनीहरुले अर्को जन्ममा आफ्नो हात गर्भवती भएको पाउनेछन् र आफ्नो अधिकारको लागि भगवानलाई गुनासो गर्नेछन् ।’ उनी थप्छन् – ‘इस्लाममा हस्तमैथुनलाई निषेध गरिएको छ । यदि हाम्रो दर्शक सिंगल हुनुहुन्छ भने म उहाँलाई विवाह गर्न सल्लाह दिन्छु ।’ यसका साथै हानले हस्तमैथुनको विषयमा थुप्रै ट्विट पनि गरेका छन् र यो निषेधित हो भन्दै थुप्रै तर्कुसहित पुष्टि गर्न खोजेका छन् । उनी भन्छन् – ‘आफैँलाई समस्याबाट टाढा राखौँ ।’ स्मरण रहोस्, ट्विटरमा मुकाहिद सिहाद हानका हज्जारौँ फलोअर छन् । उनको आफ्नो युट्युब च्यानल पनि छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending