Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अस्थायी टहरा बनाएपछि यसरी नाचे माओवादी (फोटो फिचर)

दोलखा, बैशाख १२ को विनाशकारी भूकम्पले दोलखाको जीलुमा रहेको सर्व माध्यमिक विद्यालय भग्नावशेषमा परिणत भएको थियो । विद्यालयको महत्वपूर्ण सामग्री तिनै भग्नावशेषमा पुरिएको थियो । काठमाडौंबाट नारायणकाजी श्रेष्ठको नेतृत्वमा ७० जनाको एक हुल एमाओवादी कार्यकर्ता त्यहाँ पुग्दा स्थानिय निकै खुसी बने । उनीहरुको टोलीले विद्यालयको भग्नावशेषबाट विद्यालयको महत्वपूर्ण सामग्री मात्रै निकालेनन् । विद्यालयको अस्थायी टहरा नै बनाइदिए । \"maoist उनीहरुले बनाएको सोहि अस्थायी टहरा विद्यालय  प्रशासनलाई हस्तान्तरण गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालय प्रशासनलाई विद्यालय हस्तान्तरण गरिएको हो । केहि दिन अघि सम्म विद्यालयको भग्नावशेष हेदै चिन्तीत बनेका गरेका स्थानिय विहिबार निकै खुसी बने ।\"dolakha हस्तान्तरण कार्यक्रममा निकै खुसी बनेका स्थानिय सँगै माओवादी कार्यकर्ता दिल खोलेर नाचे । केहि गितमै झूमे । एमाओवादी पोलिट्ब्युरो सदस्य तथा वाइसिएल अध्यक्ष गणेशमान पुन तथा गंगा कार्कीले  सो विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज चौलागाइ, प्रअ विश्वमणि चौलागाइ लगायत पदाधिकारी र स्थानियलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले माओवादीको श्रम अभियानको प्रसंशा गरेका थिए ।\"dolakha \"dolakha \"dolakha \"dolakha
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies