Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

स्याउ र स्ट्रबेरीभित्र सियो भेटिएपछि आतंकित

सिड्नी । केरा, स्ट्रबेरी र स्याउजस्ता फलहरूभित्र सियो भेट्टिएपछि  अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका देशमा जनजीवन आतंकित भएको छ । यस्तो समाचार सार्वजनिक भएयता बजारमा स्ट्रबेरीको मूल्य समेत निकै घटेको बताइएको छ । त्यहाँ फलफूलको व्यापार गर्ने कतिपय कम्पनीहरूले यस्ता फल आयात तथा बिक्री वितरण गर्न समेत बन्द गएका छन् । अस्ट्रेलियाका कम्तीमा पाँच ठूला कम्पनीले आफ्ना ग्राहकलाई बेचेका स्ट्रबेरी फिर्ता लिने घोषणा गरेका छन् । त्यस्तै न्यूजिल्याण्डका दुई कम्पनी काउन्टडाउन र फूडस्टफ्सले स्ट्रबेरी आयात बन्द गरिएको घोषणा गरेका छन् । अस्ट्रेलियाका विभिन्न सहरमा स्ट्रबेरीभित्र लुगा सिउने सियो पाइएको थियो । स्ट्रबेरीभित्र सियोको टुक्रा रहेकै कारण एकजना अस्पतालमा भर्ना भएको जनाइएको छ । उक्त घटनालगत्तै कयौंले स्ट्रबेरीभित्र सियो पाइएको खुलासा गरेका छन् । अस्ट्रेलियाको एक टेलिभिजन च्यानलका अनुसार मंगलबार एक महिलाले आफ्ना छोरीलाई खुवाउन काटेको स्याउभित्र पनि सियो फेला थिइन् । अस्ट्रेलियाको एबीसी च्यानलले गत शुक्रबार यस्ता तीन घटना प्रकाशमा आएको जनाएको छ । अस्ट्रेलिया सरकारले यस्तो घटना कसरी भयो भन्नेबारेमा छानबिनका लागि आदेश दिएको छ । क्वीन्सल्याण्डको प्रान्तीय सरकारले यस्ता घटनामा संलग्नका बारेमा जानकारी दिने व्यक्तिलाई ठूलो रकमले पुरस्कृत गर्ने घोषणासमेत गरेको छ । सरकारले स्ट्रबेरी, स्याउजस्ता फल काटेरमात्र खान सर्वसाधारणलाई सुझाव दिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies