Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यस्ताे राेग लागेकाे गरिन् खुलासा प्रियंकाले...

प्रियंका चाेपडा पछिल्लाे समयमा बलिउडमा नाम चलेकी नायिका हुन् । त्यसाे त बलिउड मात्र भन्दा उनलार्इ अन्याय नै हाेला । हलिउडमा ब्यस्त नायिका प्रियंका अचेल बलिउडमा पनि कम देखिन थालेकी छन् । बलीउडमा एकपछि अर्काे कलाकार कुनै न कुनै राेगकाे सिकार भर्इरहेकाे सन्दर्भमा प्रियंका लार्इ पनि दीर्घ राेगले गाँजेकाे छ । उनले याे कुराकाे रहस्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि बाहिर अाएकाे हाे ।

प्रियंका चोपडाले आफूलाई दम रोग लागेको र यो कुनै लुकाउनपर्ने कुरा नभएको बताएकी छिन् । प्रियंकाले सोमबार ट्वीटर मार्फत् दम रोगले पनि आफूलाई करियरको उचाईमा जानका लागि रोक्न नसकेको खुलासा गरेकी छिन् ।

उनले ट्वीटमा भनेकी छिन्, ‘मलाई राम्रोसँग चिन्ने मानिसहरुलाई थाहा नै छ कि, मलाई दम रोग लागेको छ । मेरो मतलब यसमा लुकाउनपर्ने कुरा के छ र ? मलाई थाहा थियो कि, दमले मलाई आफ्नो वशमा पार्नुभन्दा पहिले मैले उसलाई आफ्नो बशमा राख्नुपर्ने हुन्छ । जबसम्म मसँग मेरो इनहेलर रहेको छ, दमले मलाई मेरो लक्ष्य हासिल गर्न र उत्कृष्ट जिन्दगी जिउन रोक्नै सक्दैन । उनी भर्खरै मात्र एक बिदेशीसँग प्रेममा छन् र उनले इन्गेजमेन्ट पनि सकाएकी छन् ।

हाल प्रियंका अभिनेता फरहान अख्तर र जायरा वसीमका साथ ‘द स्काई इज पिंक’ को सुटिङ गरिरहेकी छिन् । एजेन्सी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy