Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

काठमाडाैं । सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएके छ । अाजकाे नागरिक दैनिकमा याे खबर छ - सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो । सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेटधारी महासंघसँग भाडा बढाउने सम्झौता गरेपछि उपभोक्ता अधिाकारकर्मीले यसको विरोध गरेका छन् । उनीहरुले भाडा बृद्धिको निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन् । उपभोक्ता अधिकारी अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले सिन्डिकेटधारी यातायात व्यवासायीसँग अस्वभाविक सम्झौता गरेर ९० प्रतिशत मुल्य बृद्धि गरेको बताए । कुन स्थानमा जान कति भाडा काठमाडौँ–सिलगढी रु १६७५ काठमाडौँ–इलाम रु १३४८ काठमाडौँ–उर्लाबारी रु १०८४ काठमाडौँ– कटारी रु ८०४ काठमाडौँ– कलैया रु ५६३ काठमाडौँ– काँकडभिट्टा रु ११७२ काठमाडौँ–कुमारखोज (झापा) रु ११७२ काठमाडौँ–कुरिनटार रु २०९ काठमाडौँ–कृष्णनगर रु ६८६ काठमाडौँ–कोठियाघाट रु ११३६ काठमाडौँ–खोपासी रु ८४ काठमाडौँ–गल्छी रु ९९ काठमाडौँ–गाइघाट रु ८६८ काठमाडौँ–गुलरिया रु १०९१ काठमाडौँ–गोरखा रु ३०७ काठमाडौँ–गोलधाप रु ११६९ काठमाडौँ–गौर रु ६५१ काठमाडौँ–गौरीगञ्ज रु ११२३ काठमाडौँ–महोत्तरी रु ७१३ काठमाडौँ–चिसापानी कर्णाली रु ११०० काठमाडौँ–चौतारा रु १९५ काठमाडौँ–जनकपुर रु ७३६ काठमाडौँ–जलेश्वर रु ७६५ काठमाडौँ–जिरी रु ५३२ काठमाडौँ–तातोपानी रु २७५ काठमाडौँ–त्रिशूली रु १७५ काठमाडौँ–धनगढी रु १३२१ काठमाडौँ–साँफेबगर रु १८७३ काठमाडौँ–धरान रु १०४१ काठमाडौँ–धादिङबेँसी रु १८४ काठमाडौँ–धुन्चे रु २९७ काठमाडौँ–धुलिखेल रु ६३ काठमाडौँ–नारायणगढ रु ३०७ काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३ काठमाडौँ–नेपालगञ्ज रु १०२५ काठमाडौँ–पनौती रु ६३ काठमाडौँ–पोखरा रु ४२८ काठमाडौँ–बालिङ रु ५८५ काठमाडौँ–फत्तेपुर रु ९२२ काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८ काठमाडौँ–भैरहवा रु ५६१ काठमाडौँ–मटिहानी रु ७८४ काठमाडौँ–मलङ्गवा रु ६७१ काठमाडौँ–महेन्द्रनगर रु १३३२ काठमाडौँ–मेलम्ची रु १६२ काठमाडौँ–राजगढ रु ११६६ काठमाडौँ–बाग्लुङ रु ६०८ काठमाडौँ–वीरगञ्ज रु ५४० काठमाडौँ–सिन्धुली रु ७३५ काठमाडौँ–सुर्खेत रु १२११ काठमाडौँ–सिराहा रु ८०० काठमाडौँ–बुटवल रु ५१९ काठमाडौँ–स्याङ्जा रु ५१० काठमाडौँ–तम्घास रु ८४० काठमाडौँ–तानसेन रु ६१५ काठमाडौँ–धनकुटा रु १२०१ काठमाडौँ–वसन्तपुर रु १३२२ काठमाडौँ–सन्धिखर्क रु ७८८ काठमाडौँ–सल्यान रु ७९९

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy