अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी नेताहरूलाई चेतावनी दिँदै यदि उनीहरूले अमेरिका उसका नागरिक वा मित्र राष्ट्रलाई कुनै हानी गरेमा ठूलो मूल्य चुकाउनेपर्ने बताएका छन् ।
न्यूयोर्कमा आयोजित इरानविरोधी सम्मेलनमा बोल्दै उनले भने \"तेहरानका मुल्लाहहरू नेतृत्व\"को \"हत्यारा सरकार\"ले लगातार \"झूट, ठगी र छलछाम\" गर्ने क्रम जारी राखेका उनीहरूले ठूला दुष्परिणाम भोग्नुपर्ने बताए । बोल्टनले सन् २०१५ को परमाणु सम्झौतबाट पछि हटेको अमेरिकाले फेरि इरानविरुद्ध कडा आर्थिक प्रतिबन्धहरू लगाउने चेतावनी दिए । उनले युरोपेली संघ ईयु वा अरु कसैले त्यसलाई असर पार्न नसक्ने बताए । त्यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानको तेलमाथि लगाइएका प्रतिबन्धको भावनाविपरीत रकम तिर्न गरिएको विशेष व्यवस्था गरेको भन्दै ईयुको चर्को आलोचना गरेका थिए । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपतिले आफ्नो देशविरुद्ध शत्रूतापूर्ण व्यवहार गरेको भन्दै डोनल्ड ट्रम्प प्रशासनको आलोचना गरेका छन् । हसन रुहानीले अमेरिकालाई आफ्नो देशसँग वार्ता थाल्न आह्वान गरे। तर उनले बलपूर्वक कुनै पनि देशलाई वार्ताको लागि तम्तयार बनाउन नसकिने बताए । ट्रम्पले चाहिँ महासभामा गरेको सम्बोधनमा इरानलाई \"भद्रगोल मृत्यु र सम्हार\" निम्त्याएको आरोप लगाए। ट्रम्पले प्रमुख तेल निर्यातकर्ता देशहरूको संगठन ओपेकले तेलको मूल्य धेरै बढाएर विश्वलाई ठगिरहेको आरोप लगाए । उनले भविष्यमा अमेरिकालाई सम्मान गर्ने र मनपराउने देशहरूलाई मात्र सहयोग दिने बताए । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: